समाचार

अमिताभ बच्चनको बंगलामा बम विस्फोट गराउने धम्की

काठमाडौं,कात्तिक ७ । बलिउड अभिनेता अमिताभ बच्चनको मुम्बईस्थित ‘जलसा’ बंगलामा बम विस्फोट गराउने धम्की आएपछि प्रहरीले अनुसन्धान थालेको छ। शुक्रबार प्राप्त धम्कीपूर्ण इमेलमा बच्चनको निवाससँगै मुम्बईकी मेयरको कार्यालय, केही विद्यालय

बंगालको खाडीमा चक्रवातीय आँधीको सम्भावना, नेपालमा वर्षा हुन सक्ने

काठमाडौं,कात्तिक ७ । बंगालको खाडी आसपास विकसित न्यूनचापीय प्रणालीका कारण आगामी कात्तिक ११ देखि १५ गतेसम्म नेपालको मौसम प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार न्यूनचापीय क्षेत्र

भीरबाट लडेर वडा अध्यक्ष जोशीको मृत्यु

बझाङ,कात्तिक ६ । बझाङको बुङ्गल नगरपालिका–७ का वडाध्यक्ष टंक जोशीको भीरबाट लडेर मृत्यु भएको छ। ५० वर्षीय जोशी गाउँमाथिको अठपाली भन्ने स्थानमा खर काट्न गएका बेला भीरबाट लडेर चट्टानमा बजारिएका

भोटेकोशी बाढी प्रभावितको अवस्था बुझ्न आश्रयस्थलमा पुगे उच्च अधिकारी

नुवाकोट,कात्तिक ६ । भोटेकोशी बाढीबाट प्रभावितहरूको अवस्था बुझ्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल रेडक्रस सोसाइटी र अन्तर्राष्ट्रिय रेडक्रस महासंघका उच्च अधिकारीसहितको टोलीले शुक्रबार नुवाकोटको विदुर नगरपालिका–५ मा

१ हजार ४३१ किलोको विशाल फर्सीले तोड्न सक्छ विश्व कीर्तिमान

अमेरिका,कात्तिक ६ । अमेरिकाको रोड आइल्यान्डमा उत्पादन गरिएको एक हजार ४३१ किलोग्राम तौलको विशाल फर्सीले विश्वकै सबैभन्दा भारी फर्सीको कीर्तिमान तोड्ने सम्भावना देखिएको छ। उत्पादक रोन वालेसले न्यु इङ्गल्यान्डमा आयोजित

रास्वपाभित्रैबाट प्रधानमन्त्री शाहलाई असफल बनाउने षड्यन्त्र भइरहेको प्रभु साहको आरोप

रौतहट,कात्तिक ६ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोर टिमले प्रधानमन्त्री बालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

साउदी अरबमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं,कात्तिक ६ । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले) ले दुःख व्यक्त गरेको छ। एमालेका प्रचार

हिमपातमा २७ दिन बिताएका ३०७ पशु जीवितै भेटिए, लिमीवासीमा खुसी

हुम्ला,कात्तिक ६ । नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीको उच्च पाटनमा हिमपातपछि बेपत्ता भएका ३०७ वटा पशु जीवितै फेला परेका छन्। चरनका लागि लगिएका चौँरीगाई, घोडा र झोपासहितका पशु २७

दसैँमा उपत्यकामा सवारी दुर्घटना घट्यो, मृत्यु हुनेको सङ्ख्या सातले कम

काठमाडौं,कात्तिक ६ — दसैँका समयमा काठमाडौं उपत्यकामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिमा कमी आएको छ। गत वर्षको दसैँमा १५५ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएकामा यस