समाचार

कांग्रेसका सांसद अभिषेकप्रताप शाहलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं,साउन ७ । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहलाई पक्राउ नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा अल्पकालीन अन्तरिम

व्यावसायी एवम् शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ

काठमाडौं,साउन ७ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले  बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेका व्यावसायी एवम् शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता अनुपम

नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ

काठमाडौँ, साउन ६ । नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. भीमप्रसाद खतिवडाले मंगलबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले

बीपी स्मृति दिवसमा कांग्रेसभित्र विभाजनको संकेत, फरक–फरक कार्यक्रमबाट शक्ति प्रदर्शन

काठमाडौँ, साउन ६ — नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार देशभर विविध कार्यक्रम गरी मनाइयो। तर बीपीको योगदानको स्मरण गर्ने

मन्त्रालयमा प्रशासनिक सुधारको कडाइ, एक दिनमै फाइल टुङ्ग्याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ, साउन ६ — सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका सबै निकायमा जिम्मेवार, उत्तरदायी र नतिजामुखी कार्यसंस्कृति विकास गर्दै चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रभावकारी

गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन

काठमाडौं,साउन ६ । सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई विशेष छुट

काठमाडौं,साउन ६ । सरकारले मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजैदेखि अवैध घोषणा गर्ने निर्णय गरेको छ।मन्त्रिपरिषद्को आज बसेको बैठकले मिटरब्याज पीडितको माग सम्बोधनका लागि महत्वपूर्ण निर्णय गर्दै यससम्बन्धी सम्झौता पनि अनुमोदन

हस्तकला संरक्षण र प्रवर्द्धनमा सरकार प्रतिबद्ध, विकास बोर्ड गठनमा सकारात्मक

काठमाडौं,साउन ६ । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायको संरक्षण, प्रवर्द्धन, रोजगारी सिर्जना तथा परम्परागत सीपको पुस्तान्तरणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल हस्तकला व्यवसायी

तीन बजे मन्त्रिपरिषद् बैठक, महत्वपूर्ण निर्णयको अपेक्षा

काठमाडौं,साउन ६— मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो। बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने