समाचार

टोपबहादुर रायमाझीको थुनामुक्त निवेदनमा उच्च अदालतको चासो, कैफियत प्रतिवेदन झिकाउन आदेश

काठमाडौँ,पुस २५ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीको थुनामुक्तसम्बन्धी निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँको आदेश बदरको माग

सुनको मूल्य २१ सय रुपैयाँले बढ्यो, चाँदीको घट्यो 

काठमाडौं,पुस २५ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य २१ सय रुपैयाँले बढेको हो ।  नेपाल सुनचाँदी पत्थर, रत्न तथा आभूषण महासंघका अनुसार बिहीबार प्रतितोला

अब तीन दिन कुर्नु पर्दैन, आज–भोलि नै राहदानी

काठमाडौँ, पुस २५ । राहदानीको चरम अभाव समाधान गर्दै राहदानी विभागले पछिल्लो डेढ महिनामा झन्डै चार लाख विद्युतीय राहदानी छपाइ गरी वितरण गरेको छ । यससँगै अत्यावश्यक राहदानीका लागि आवेदन

मोडुलर ओटीले ट्रमा सेन्टरमा घटायो सङ्क्रमण, बिरामीलाई छिटो निको हुने राहत

काठमाडौँ, पुस २५ । राष्ट्रिय ट्रमा सेन्टरमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष (मोडुलर ओटी) सञ्चालनमा आएपछि शल्यक्रियापछि हुने सङ्क्रमण उल्लेख्य रूपमा घट्दै गएको छ । दुर्घटनाका अधिकांश घाइतेको शल्यक्रिया हुने सेन्टरमा

राजमार्गमा डिजिटल टोल गेट : २२ स्थानमा रोड टोल पुनः सुरु

काठमाडौँ, पुस २५ । सरकारले राजमार्ग र सडकको मर्मतसम्भारलाई दिगो बनाउने उद्देश्यले मुलुकभरका राष्ट्रिय राजमार्गमा २२ वटा डिजिटल टोल गेट निर्माण सुरु गरेको छ । कोभिड–१९ का कारण रोकिएको सडक

किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी

ढोरपाटन (बागलुङ),पुस २५- ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन् । महँगो मूल्यमा बिक्री हुने आसमा पाँच वर्ष अगाडि महिलाहरूले गाउँका बारीभरि किवी लगाए पनि अहिले बजार पाउन नसक्दा

नवलपुरमा घटे महिला मतदाता

नवलपुर (नवलपरासी),पुस २५- अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला मतदाताको सङ्ख्या घटेको छ । अघिल्लो निर्वाचनको भन्दा पनि यस निर्वाचनमा दुई हजार जनाले महिला मतदाताको सङ्ख्या घटेको हो ।

बेनी नगरपालिकाको आर्थिक–सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रभावकारी, सेवा वितरण पारदर्शी

म्याग्दी,पुस २५ । बेनी नगरपालिकाले प्रयोगमा ल्याएको आर्थिक तथा सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रभावकारी बन्दै गएको छ। विकास योजना छनोटदेखि लक्षित समुदायमा कार्यक्रम सञ्चालन, सेवा–सुविधा, अनुदान तथा सहायता वितरण,

पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट दुई महिनामा करिब ९ हजार क्यूआर कोडयुक्त स्मार्ट लाइसेन्स छपाइ

काठमाडौँ,पुस २५। पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रमा पछिल्लो दुई महिनाको अवधिमा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ भएको छ। यातायात व्यवस्था विभागका अनुसार