विशेष समाचार

विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

काठमाडौँ,असार २७। विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद् हटलाइन नम्बर १२३४ लाई जिल्लास्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ । मन्त्रालयले

कोरला नाका जोड्ने (छुसाङ–घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ,असार २७। उत्तर/दक्षिण व्यापारिकमार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले कोरलानाका जोड्ने (छुसाङ–घमी) सडकको बहुवर्षीय ठेक्का आह्वान गरेको छ । आयोजनाले शुक्रबार सूचना प्रकाशित गरी छुसाङ–घमी सडकको स्तरोन्नति तथा

गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला,असार २७। कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंहले अविरल वर्षापछि गगनेखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

मान्म (कालीकोट),असार २७। कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य गरेको छ । स्थानीय उत्पादनको गुणस्तर प्रमाणीकरण तथा निर्यात व्यवस्थापनलाई व्यवस्थित र

काठमाडौंको बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, उपचार जारी

काठमाडौं, असार २७ — काठमाडौंको बुद्धनगरमा ४५ वर्षीय एक पुरुषले शनिबार बिहान आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार बिहान करिब ६:१५

बाढीले होल्डिङ सेन्टर डुबायो, ५४ जनाको उद्धार

काठमाडौँ, असार २७ । अविरल वर्षाका कारण कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ। बागमती नदीको बहाव बढेपछि राति होल्डिङ सेन्टरमा पानी पसेर त्यहाँ आश्रय लिइरहेका विस्थापित

होल्डिङ सेन्टर डुबानमा, विस्थापित सुकुमवासीको उद्धार

काठमाडौँ, असार २७ । अविरल वर्षाका कारण कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ। सेन्टरभित्र पानी पसेपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुमवासीहरू समस्यामा परेका हुन । रातिको समयमा बाढीको

नयाँ प्रणालीबाट विद्युतीय राहदानी सेवा सुरु हुने

काठमाडौँ, असार २७— सरकारले राहदानी सेवालाई थप प्रभावकारी बनाउन असार २९ गतेदेखि नयाँ प्रणालीबाट विद्युतीय राहदानीको अनलाइन इनरोलमेन्ट सुरु गर्ने भएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार पुरानो प्रणालीलाई

गणेश नेपालीको निधनप्रति महानगरको दुःख व्यक्त, परिवारलाई सहयोग र रोजगारीको प्रतिबद्धता

काठमाडौँ, असार २७— काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। महानगरका प्रवक्ता