विशेष समाचार

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ,साउन २५। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी र लुम्बिनी प्रदेशका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,साउन २५ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२

सरकारी कार्यालयमा फाइल अड्काउने प्रवृत्ति घट्यो

काठमाडौँ, साउन २५ । सरकारी कार्यालयमा सेवाग्राहीका फाइल अनावश्यक रूपमा अड्काउने र निर्णय प्रक्रियामा ढिलाइ गर्ने प्रवृत्तिमा कमी आएको छ। सरकारले शासकीय सुधारका लागि अघि सारेको एक सय कार्यसूची, शून्य

शैक्षिक सुधारमा मन्त्रालयको सक्रियता बढ्यो

काठमाडौँ, साउन २५ । शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालयदेखि विश्वविद्यालय तहसम्मका नीतिगत तथा व्यावहारिक समस्या समाधानका लागि सक्रियता बढाएको छ। सरकारले कक्षा पाँचसम्म परीक्षा हटाएर निरन्तर मूल्याङ्कन प्रणाली लागू गरेको

जहाज कुर्दाकुर्दै टिकटक स्थल बन्यो पाटन विमानस्थल

बैतडी,साउन २५ । बैतडीको पाटन विमानस्थलमा नियमित उडान नहुँदा करोडौँको लगानीमा बनेको धावनमार्ग सामाजिक सञ्जालका लागि भिडियो तथा तस्बिर खिच्ने स्थल बन्न थालेको छ। २०५२ सालदेखि बन्द रहेको विमानस्थल करिब

पाँच वर्षमा पनि बनेन गुल्मी अस्पताल, ठेक्का तोड्न मन्त्रीको निर्देशन

गुल्मी,साउन २४ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले निर्माणाधीन गुल्मी अस्पतालको स्थलगत अनुगमन गर्दै लामो समयदेखि काम सम्पन्न नगर्ने निर्माण कम्पनीसँगको ठेक्का तोड्न निर्देशन दिनुभएको छ। दुई वर्षमा निर्माण

पोखरामा सोमबार चार कम्पनीका करिब ४ हजार ग्यास सिलिण्डर मात्रै वितरण हुने

पोखरा, साउन २४ । पोखरा क्षेत्रमा सोमबार चार कम्पनीका करिब ४ हजार एलपी ग्यास सिलिण्डर मात्रै वितरण हुने भएको छ।भारतबाट आइतबारसम्म नयाँ ग्यास बोकेको बुलेट नेपाल भित्रिन नसकेपछि ग्यासको आपूर्ति

असोज १६ देखि १९ सम्म हुने कांग्रेस महाधिवेशनको मिति तलमाथि हुँदैन : गगन थापा

काठमाडौँ, साउन २४। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनको मिति कुनै पनि हालतमा परिवर्तन गर्न नहुने बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै

सुनकोशीमा बेपत्ता तिलकुमारीको शव फेला, श्रीमान् अझै बेपत्ता

काभ्रेपलाञ्चोक, साउन २४ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाटस्थित दुलालेश्वर महादेव मन्दिर नजिकै सुनकोशी नदीमा बेपत्ता भएकी मण्डनदेउपुर नगरपालिका–७ की ६७ वर्षीया तिलकुमारी पराजुलीको शव फेला परेको छ। बुधबार साँझ श्रीमान्सँगै