
काठमाडौँ, जेठ १९ । सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बि रोजर्स ले नेपालसँग प्रविधि, नवप्रवर्तन र आर्थिक क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका उत्सुक रहेको बताउनुभएको छ। सोमबार पत्रकारसँगको अन्तर्क्रियामा उहाँले

काठमाडौँ, जेठ १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने औपचारिक भ्रमणका क्रममा सोमबार भारतको नयाँदिल्ली पुग्नुभएको छ। भारतीय सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत पुग्नुभएका

काठमाडौँ, जेठ १९ । बढ्दो गर्मी र तातो हावाले पशुचौपायामा समेत असर पार्न थालेपछि सम्बन्धित निकायले सतर्कता अपनाउन आग्रह गरेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यधिक गर्मीका

काठमाडौँ, जेठ १९ । देशभर वर्षा हुने क्रम घट्न थालेसँगै तापक्रम बढ्न थालेको छ । वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहरको प्रभाव देखिन सक्ने मौसमविद्ले बताएका छन् ।

बिदुर, जेठ १९ — पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले देशको राष्ट्रियता, अखण्डता, स्वाभिमान र सार्वभौमिकता सबैभन्दा महत्वपूर्ण विषय भएको बताएका छन्। रसुवाको धुन्चेमा सोमबार आयोजित उज्यालो

काठमाडौँ, जेठ १९ — नेपाली काँग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान गरेको छ। पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको संयोजकत्वमा सोमबार केन्द्रीय कार्यालय सानेपामा बसेको

काठमाडौं, जेठ १९— काठमाडौं महानगरपालिका (कामपा) सहकारी विभागमा बचत रकम फिर्ता गरिदिन माग गर्दै छ हजारभन्दा बढी बचतकर्ताले उजुरी दिएका छन्। विभागका अनुसार हालसम्म रु चार अर्ब ७७ करोड ४९

काठमाडौं,जेठ १८ । नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेविसङ्घको अध्यक्षमा करूणा कटुवाल मनोनित हुनुभएको छ । कांग्रेस सभापति गगन थापाले सोमबार धनकुटाकी कटुवाललाई नेविसङ्घ अध्यक्षको जिम्मेवारी दिनुभएको हो । नेपाली कांग्रेस

काठमाडौं,जेठ १८ । रवि लामिछाने भारतको नयाँ दिल्ली पुग्नुभएको छ। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा जानुभएका लामिछानेलाई नयाँ दिल्लीस्थित विमानस्थलमा अरुण सिंह ले स्वागत गर्नुभएको थियो। लामिछानेको