
काठमाडौं,साउन २१ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिकदेखि निजी फलफूल नर्सरी सुदृढीकरण र राष्ट्रिय खोप कार्यक्रमसम्मका काममा आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न

चितवन,साउन २१ । निर्माण सुरु भएको झण्डै सात वर्षपछि नारायणगढ–बुटवल सडकखण्डको यात्रा सहज बनेको छ। केही समयअघिसम्म घण्टौँसम्म जाममा बस्नुपर्ने अवस्था रहेको यो सडकमा अहिले सामान्यतया दुई घण्टामै नारायणगढबाट बुटवल

काठमाडौँ,साउन २१ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो

नुवाकोट,साउन २१ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ स्थित कोटबारी होटल नजिक विद्युत् प्राधिकरणको पोल बोकेको आइचर दुर्घटनामा परेको छ। बिहीबार बिहान दुप्चेश्वर सडकखण्ड हुँदै घ्याङफेदीतर्फ जाँदै गरेको बा ५ ख २१३५

रौतहट,साउन २१ । रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पेट्रोल बोकेको ट्याङ्करमा आगलागी हुँदा ट्याङ्कर पूर्ण रूपमा ध्वस्त भएको छ। बिहीबार बिहान बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१

कालिकोट,साउन २१ । कालीकोटको पचाल झरना नेपालका प्रमुख एक सय पर्यटकीय गन्तव्यको सूचीमा परेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनोट गरेको सूचीमा पचाल झरना ६४औँ स्थानमा सूचीकृत भएको

काठमाडौं,साउन २१ । नेपाल आयल निगमले बजारको मागअनुसार खाना पकाउने एलपी ग्यास आपूर्ति गर्न नसकेको स्वीकार गरेको छ। निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले उपभोक्ताको अस्वाभाविक माग बढेकाले समस्या भएको

काठमाडौं,साउन २१ । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्नेछ। सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने सम्भावित

झापा,साउन २१ । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको अवस्थामा भेटिएको वृद्धको शवको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार