विशेष समाचार

नुवाकोट लिखुको कल्छेपाखामा ज्येष्ठ नागरिक आश्रम निर्माण सुरु

नुवाकोट, जेठ १५ — नुवाकोटको पूर्वी भेगस्थित लिखु गाउँपालिका–५ कल्छेपाखामा आधुनिक तथा सुविधा सम्पन्न ज्येष्ठ नागरिक आश्रम निर्माण कार्य सुरु गरिएको छ। आश्रमको शिलान्याससँगै निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको

विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन सभामुखको आग्रह

धादिङ,जेठ १४ । सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहनुभएका नेपालीलाई स्वदेश फर्कने आग्रह गर्नुभएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाममा आयोजित एक महिने पुरुषोत्तम महोत्सव अवलोकनमा पुग्नुभएका सभामुख अर्यालले उक्त

छहरे–टोखा सडकखण्ड दुर्घटना : कार भीरबाट खस्दा एकको मृत्यु, दुई घाइते [विवरण]

नुवाकोट, जेठ १४ — काठमाडौँ जोड्ने छहरे–टोखा सडकखण्ड अन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्ज्याङस्थित ठूलो पहराबाट इलेक्ट्रोनिक कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। बिहीबार बेलुका

बच्छला मावि भद्रुटारमा नयाँ व्यवस्थापन समिति गठन, अध्यक्षमा सुदिना तामाङ

नुवाकोट,जेठ १४ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ भद्रुटारस्थित बच्छला माध्यमिक विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। विद्यालयको १९औँ अभिभावक भेलाबाट सर्वसम्मत रूपमा नयाँ समिति चयन गरिएको विद्यालयले जनाएको छ।

शुक्रबारदेखि हावाहुरी र चट्याङ्गको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौँ,जेठ १४। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि देशका विभिन्न क्षेत्रमा हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । महाशाखाका

छहरे–टोखा सडकखण्डमा कार भीरबाट खस्यो, एकको मृत्यु

नुवाकोट,जेठ १४ । काठमाडौँ जोड्ने छहरे–टोखा सडकखण्ड अन्तर्गत शिवपुरी गाउँपालिका–६ गुर्जेस्थित ठूलो पहराबाट कार भीरबाट खस्दा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। प्रारम्भिक जानकारीअनुसार बागमती प्रदेश

सडक विस्तारका लागि गोंगबु गणेशथान क्षेत्रमा डोजर, स्थानीयले स्वागत गरे

काठमाडौं,जेठ १४ । टोखा नगरपालिकाले गोंगबु–बानियाँटार सडक खण्डको ट्राफिक जाम व्यवस्थापन गर्ने उद्देश्यले गोंगबु गणेशथान (विचबिनायक) मन्दिर क्षेत्रका संरचना हटाएको छ । साविक गोंगबु गाविसका वडा नं. ८, ९, १०

युएफसीको ढोकामा रविन्द्र, रोड टु युएफसीको सेमिफाइनलमा नेपाली फाइटरको दमदार प्रवेश

काठमाडौं,जेठ १४ । नेपाली एमएमए फाइटर  युएफसीको छनोट प्रतियोगिता ‘रोड टु युएफसी सिजन–५’ को सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार सम्पन्न क्वाटरफाइनल प्रतिस्पर्धामा रविन्द्रले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै अन्तिम

काजकिस्तान फाइनलमा, अब नेपाल र इरानबीच प्रतिस्पर्धा

काठमाडौं,जेठ १४ । काभा महिला भलिबल च्याम्पियनशिपअन्तर्गत भारतलाई पराजित गर्दै काजकिस्तान फाइनलमा प्रवेश गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला को कभर्डहलमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा काजकिस्तानले भारतलाई ३–० को सोझो