
काठमाडौं भदौ २१ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं उपत्यका प्रवेश विन्दुमा नेपाली सेना खटाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा आइतबार भएको बैठकमा प्रजिअ दाहालले

काठमाडौं भदौ २१ । रातो मच्छिन्द्रनाथको रथ आज आइतबार दिउँसो ३ बजे तानिने भएको छ । यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा

काठमाडौँ भदौ २१ । पराजित नेता व्यवस्थापनको दबाब सत्तारूढ नेकपामै बढी देखिएको छ । राष्ट्रिय सभामा रिक्त मनोनीत एक पदका लागि नेकपाले प्रतिनिधिसभा निर्वाचनमा बर्दिया–१ बाट पराजित गौतमलाई योग्य देखेको छ ।

चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा आइतबार एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले

काठमाडौं,भदौ २१ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड केन्द्रित क्यालेन्डर निर्माण गर्न सबै विश्वविद्यालयलाई निर्देशन दिएका छन । उनले ६ महिनाभित्र क्यालेन्डर निर्माण गरी सार्वजनिक गर्न निर्देशन दिएका

काठमाडौं,भदौ २१ । नेपालमा कोरोनामुक्त रहेको जिल्ला ६ वटा रहेका छन् । कोरोनामुक्त रहेको जिल्लामा ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्ला र मुगु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उक्त

काठमाडौं,भदौ २१ । वाग्मती प्रदेशमा थप ५ सय ६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार बितेको २४ घण्टामा अर्थात शनिबार मध्याह्नसम्म प्रदेशमा

एजेन्सी, भदौ २१। विश्व स्वास्थ्य संगठनले कोरोनाविरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र बजारमा उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो

काठमाडौँ,भदौ २१ । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको संख्या सात हजार ३८ पुगेको छ । यो संख्या उपत्यकामा दश दिनमै दोब्बर सङ्क्रमित संख्या हो । भदौ ८ गते काठमाडौँ उपत्यकाको तीनवटै