विशेष समाचार

काठमाडौं उपत्यका सहित देशका ४८ जिल्लामा निषेधाज्ञा जारी

काठमाडौं भदौ ७ । कोरोना संक्रमणको जोखिमका कारण देशका ४८ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। आफ्नो जिल्लामा निशेधाज्ञा जारी गर्ने अधिकार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नै दिएपछि जोखिम अनुसारको

काठमाडौं उपत्यकामा खाद्यान्न र तरकारी पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने

काठमाडौं भदौ ७ । काठमाडौं,भक्तपुर र ललितपुरमा खाद्यान्न तथा तरकारी पसल बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने भएको छ । दिनभर नागरिक तरकारी र खाद्यान्न किन्न भन्दै निस्किन थालेपछि यो

नेपाल-भारतबीच विवादित लिपुलेक क्षेत्रमा चीनले सैन्य गतिविधि बढायो

काठमाडौं भदौ ७ । नेपाल र भारतबीच सीमा विवाद चुलिरहेको बेला लिपुलेक क्षेत्रमा चीनले आफ्नो सेना तैनाथ गर्ने तयारी गरेको छ । लिपुलेकमा चीनले क्षेप्यास्त्र तैनाथ क्षेत्रका रूपमा विकसित गर्ने

चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको तयारी

काठमाडौं भदौ ७ । सरकारले कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेमाथि कारबाही गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालका चिकित्सकहरूलाई

दिवंगत पत्रकार बानियाँको परिवारलाई अमेरिकाबाट ४ लाख सहयोग

तनहुँ भदौ ७ । तनहुँको भानु नगरपालिका–१३ मिर्लुङ निवासी कान्तिपुर दैनिकका पत्रकार दिवंगत बलराम बानियाँको परिवारलाई अमेरिकाबाट प्राप्त ४ लाख ३१ हजार ९५१ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । बानियाँको

नुवाकोटमा कोरोना संक्रमितको संख्या ७७ पुग्यो

साझापथ संवाददाता नुवाकोट,भदौ ७ । नुवाकोट जिल्लामा कोरोना संक्रमितको संख्या ७७ पुगेको छ । आइतबार तादी गाउँपालिकाका ७० वर्षिया वृद्धामा कोरोना संक्रमण पुष्टिसंगै जिल्लामा संक्रमितको संख्या ७७ पुगेको हो। संक्रमित

काठमाडौं उपत्यकामा थपिए १६६ संक्रमित

काठमाडौं,भदौ ७ । काठमाडौं उपत्यकामा आइतबार एकै दिन १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका १२६ जना, ललितपुरका १२ जना र भक्तपुरका २८ जना

कोरोना अपडेट: बितेको २४ घण्टामा ८१८ संक्रमित थपिए

काठमाडौं, भदौ ७ । नेपालमा बितेको २४ घण्टामा ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म १८

संयम भएर महामारीको सामना गर्न कांग्रेसको अपिल

काठमाडौं भदौ ७ । नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण दर बढिरहेकाले संयम, एकता र दृढताका साथ यसको सामना गर्न सबैमा अपिल गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति प्रकाशित