विशेष समाचार

मकवानपुरमा गोली चल्यो,एक गम्भिर घाइते

मकवानपुर,चैत-७।मकवानपुरमा गोली चलेको छ।अज्ञात व्यक्तिको गोली प्रहारबाट एकजना गम्भिर घाईते भएका छन् । घाइते हुनेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नंबर ८ का जगत मोक्तान रहेको प्रहरीले जनाएको छ।घाइते भएका मोक्तान

देशभरका अदालत दुइ साता  बन्द

काठमाडौ,चैत-७।देशभरका अदालत दुइ साता  बन्द हुने भएको छ।सर्वोच्च अदालतको पूर्ण इजलासले देशभरका सबै अदालत चैत २२ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षमा बसेको पूर्ण

चितवनमा बन्यो ७२ घण्टामा ७० शैयाको अस्पताल

चितवन,चैत-७।चितवनमा ७२ घण्टामा ७० शैयाको अस्थायी अस्पताल निर्माण सम्पन्न भएको छ।  संभावित कोरोना संक्रमणलाई ध्यानमा राख्दै चितवनको भरतपुर महानगरपालिकामा उक्त अस्थाई अस्पताल निर्माण गरिएको हो। महानगरपालिकाकी मेयर रेणु दहालले ७२

काठमाडौमा भुकम्पको धक्का महसुस

काठमाडौं,चैत-७। काठमाडौँमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्पमापन केन्द्रले चीनको पश्चिमी सीजाङमा गएको ५.८

नेपालमै बन्यो रोग प्रतिरोधात्मक सहितको स्यानिटाइजर

काठमाडौ,चैत-५। रोग प्रतिरोधात्मक क्षमतासहितको नेपाली जडिबुटीबाट स्यानिटाइजर नेपालमै बनेको छ। जडीबुटीयुक्त स्यानिटाइजरको फर्मुलासँगै स्यानिटाइजर बनाएर वनस्पति विभागले परिक्षणमा ल्याएको हो। कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट बच्न उपयोग गरिने अत्यावश्यक सामग्री मास्क

अर्घाखाँचीमा असिनाले चुटेर एक बालकसहित २ जनाको ज्यान गयो

काठमाडौ,चैत-२।अर्घाखाँची जिल्लामा असिनाले चुटेर एक बालकको ज्यान  गएको छ ।मृत्यु हुनेमा जिल्लाको सितगंगा नगरपालिकाको वडा नं. १२ ठाडा रजिया रातामाटाका १० वर्षिय बालक विकास नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी

शिवपुरी र लिखु गाउँपालिका संगठन कमिटी सपथ ग्रहण समारोह सम्पन्न

नुवाकोट,चैत-२।शिवपुरी र लिखु गाउँ पालिका संगठन कमिटी सदस्य सपथ ग्रहण समारोह सम्पन्न भएको छ।आइतबार  लिखु गाउँपालिका-६ छहरे स्थित सुस्वास्थ्य होटलमा एक समारोहबिच लिखु र शिवपुरी गाउँपालिकाका १५०  समिति सदस्यलाई एकसाथ

चट्याङ लागेर म्याग्दीमा दुईको मृत्यु

म्याग्दी,चैत-२। चट्याङ लागेर म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा छब्बीस वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजा रहेको जिल्ला प्रहरी कार्यलय म्याग्दीले जनाएको छ।प्रहरीका

भारतमा कोरोनाबाट मर्नेको संख्या २ पुग्यो

काठमाडौ,चैत-१।भारतमा कोरोनाबाट मर्नेको संख्या दुई पुगेको छ।कोरोनाका कारण भारतको राजधानी दिल्ली नजिकै एक महिलाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएको छ। मृत्यु भएकी ६८ वर्षकी उक्त महिलामा पहिले देखि नै