
काभ्रे,असोज ९ । काभ्रेपलाञ्चोकस्थित रोशी खोलाको जलसतहले सतर्कता तह पार गरेको छ। पनौती जलमापन केन्द्रमा आज बिहान ५ः३० बजे गरिएको मापनअनुसार रोशी खोलाको जलसतह सतर्कता तह पार गरी बढ्दो क्रममा

काठमाडौँ,असोज ८ । मौसममा बदलीसँगै आजदेखि देशका विभिन्न क्षेत्रमा भीषण वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले असोज ९ र १० गते देशका विभिन्न स्थानमा भारीदेखि अति भारी

ताप्लेजुङ,असोज ९ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागी हुँदा १० वटा घरमा क्षति पुगेको छ। बिहीबार दिउँसो करिब १ः४० बजे डङ्डु शेर्पाको ढुङ्गा, माटो र टिनको छाना भएको

काठमाडौँ,असोज ८ । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा र हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत

नुवाकोट,असोज ८। भारी वर्षाको पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लाका प्रमुख सडकमा रातिको समयमा अत्यावश्यक सेवाबाहेकका सवारी साधनको आवागमन बन्द गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको

काठमाडौँ,असोज ८ । मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति देशका पाँच प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार बिहीबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै

नुवाकोट, असोज ८ । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित बासिन्दाको पुनरुत्थानका लागि विदुर नगरपालिकाले प्रस्ताव गरेको सार्वजनिक जग्गामा एकीकृत बस्ती निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ। विदुर नगरपालिका–२ स्थित

काठमाडौँ,असोज ८। काठमाडौँ महानगरपालिकाले विपद् जोखिम घटाउन पूर्वतयारी र प्रतिकार्य संयन्त्र सक्रिय पारेको जनाएको छ । कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको महानगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले ढल, मङ्गल,

काठमाडौँ,असोज ८। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले लगातार वर्षाको पूर्व सूचना अनुसार बाढी पहिरोको जोखिम रहेका क्षेत्रमा उच्च सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसदहरूले भोटेकोशी बाढीबारे अध्ययन गर्न