
काठमाडौँ,असोज ८ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संवैधानिक निकायमा कार्यरत पदाधिकारीहरूलाई दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गर्न लागेको बताउनुभयो । राज्य व्यवस्था तथा सुशासन समितिको आज सिंहदरबारमा

काठमाडाैं,असोज ८। नेपाली बजारमा सुनकाे मूल्य आज फेरि ३ लाखमुनी झरेको छ। हिजाे ताेलामा १०० रूपैयाँले बढेकाे सुनकाे भाउ आज प्रतिताेला ३ हजार २ सय रुपैयाँ घटेको हो । नेपाल

काठमाडौँ, असोज ८। बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर वर्षा भइरहेको छ । वर्षाका कारण काठमाडौँका सडक, चोक तथा बजार क्षेत्रमा सर्वसाधारणको दैनिकी प्रभावित भएको छ ।

नुवाकोट,असोज ८ । भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमानपछि नुवाकोटको पञ्चकन्या गाउँपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै आगामी असोज ९, १० र

नुवाकोट,असोज ८ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनका लागि नुवाकोट जिल्ला संयोजकमा श्रीराम श्रेष्ठलाई तोकेको छ । समानान्तर महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको देउवा समूहले ५५ जिल्लामा

डोल्पा, असोज ८ । डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पांग्रा खुस्किएको छ। जहाजमा सवार सबै यात्रु सकुशल रहेका छन्। नेपालगञ्जबाट १३ जना यात्रु लिएर

काठमाडौँ, असोज ८ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई अब निर्णायक रूपमा कार्यान्वयनमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आज आयोजित ‘जलवायु कार्य र

नुवाकोट, असोज ८ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज देशका विभिन्न जिल्लामा स–साना नदी तथा खोलाको बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ। प्राधिकरणका अनुसार

नुवाकोट, असोज ८ । भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै असोज ८ र