
काठमाडौं,साउन १८ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आइतबार बेलुकी पक्राउ गरेको हो। प्रसाईंले हिजो दिउँसो पत्रकार

काठमाडौं,साउन १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर पाँच रुपैयाँले मूल्य

महोत्तरी,साउन १७— गृहमन्त्री सुधन गुरुङले महोत्तरीको मटिहानी नगरपालिका–मधवापुरस्थित नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुभएको छ। आइतबार मटिहानी पुग्नुभएका गृहमन्त्री गुरुङले सीमा क्षेत्रमा रहेका सीमास्तम्भको स्थलगत निरीक्षण गर्दै सीमाको वर्तमान अवस्था, सुरक्षा

सिरहा,साउन १७ । सिरहाको गोलबजार क्षेत्रमा जारी गरिएको कर्फ्यू हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले स्थानीय सुरक्षा अवस्थाको विश्लेषण गर्दै गोलबजार नगरपालिका क्षेत्रभित्र लागू गरिएको कर्फ्यू आज राति ७ बजेदेखि

म्याग्दी,साउन १७ — विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ। अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पुर्जाको पाकिस्तानस्थित ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी

काठमाडौँ,साउन १७ — मनसुनजन्य विपद्का कारण पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार बिहान

काठमाडौँ,साउन १७ — अवैधरूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी) सञ्चालनमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट भिओआइपी सञ्चालनमा प्रयोग

काठमाडौं,साउन १७ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वबीच विवाद बढिरहेका बेला पार्टीका दुवै पक्षलाई एकताबद्ध बनाउन ‘देश र कांग्रेस जोड्ने अभियान’ले राष्ट्रिय भेला आयोजना गर्ने

अछाम,साउन १७ । अछाममा झोलुङ्गे पुलबाट खस्दा ३२ वर्षीया महिलाको मृत्यु भएको छ। चौरपाटी गाउँपालिका–५ गहिल (गड्सिल) निवासी खिना खड्काको आइतबार बिहान झोलुङ्गे पुलबाट खस्दा मृत्यु भएको हो। जिल्ला प्रहरी