
नुवाकोट,असोज ३ । विदुर नगरपालिका–१ स्थित ढुंगे र त्रिशूली बजार जोड्ने गरी करिब ७० मिटर लामो बेलीब्रिज निर्माणका लागि विदुर नगरपालिकाले आवश्यक पहल अघि बढाएको छ। नगरपालिकाका अनुसार बेलीब्रिज निर्माणका

काठमाडौं,असोज ३ । मौसम पूर्वानुमान महाशाखाले शनिबार राति गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी

काभ्रेपलाञ्चोक,असोज ३ । भोटेकोशीको बाढीमा तीन हप्तादेखि विभिन्न कामको सिलसिलामा त्यहाँ पुगेका काभ्रेपलाञ्चोकका ३७ नागरिक अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् । बेपत्ता तीन जनाको भने कुशको शव बनाएर संस्कारपूर्वक अन्त्येष्टि गरिएको

काठमाडौँ,असोज ३ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४ लाख बढीको विद्युत् निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बङ्गलादेशतर्फ कुल ५६ करोड ५६

काठमाडौं,असोज ३ । भोटेकोशी बाढीपछि बेपत्ता भएका पत्रकार टेकराज थामीको कुशको शव बनाएर आज पशुपति आर्यघाटमा प्रतीकात्मक अन्त्येष्टि गरिएको छ । नयाँ पत्रिका दैनिकका पत्रकार थामी गत भदौ १० गतेदेखि

रसुवा,असोज ३ । भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका कामदारको खोजीका क्रममा थप ११ जनाको शव फेला परेको छ। शनिबार आयोजनाको अडिट–३ सुरुङभित्र खोजी गर्ने क्रममा ११ जनाको

नुवाकोट,असोज ३ । बागमती प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा नुवाकोटकी छात्रा सदिक्षा भण्डारी द्वितीय हुनुभएको छ। शिक्षा विकास निर्देशनालय, बागमती प्रदेशले संविधान दिवसका अवसरमा आयोजना गरेको ‘संवैधानिक सर्वोच्चता र समृद्ध नेपाल निर्माणमा

काठमाडौँ,असोज ३। प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ। संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले

विराटनगर,असोज ३ । विराटनगरमा संविधान दिवस–२०८३ को अवसरमा आज बिहान बाजागाजा र झाँकीसहित प्रभातफेरी निकालिएको छ। संविधान दिवस मूल समारोह समिति, कोशी प्रदेशको आयोजनामा विराटनगरस्थित आदर्श विद्यालय अगाडिबाट सुरु भएको