समाचार

विराटनगर किङ्सको रोमाञ्चक जित, जनकपुर दुई रनले पराजित

काठमाडौं,कात्तिक १७ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गर्दै रोमाञ्चक जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा

यस वर्ष भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ बजे

काठमाडौं,कात्तिक १७। यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार २०८३ सालको भाइटीकाका

सरकारले दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौं,कात्तिक १७। सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक

एनपिएल : टस जितेर लुम्बिनीले पोखरालाई ब्याटिङको निम्तो

काठमाडौं,कात्तिक १७ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार कीर्तिपुरमा सुरु भएको १३औँ खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेपछि

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

काठमाडौँ,कात्तिक १७। स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला दुई लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ,कात्तिक १७ । सरकारले आज र भोलि दुई दिन देशभर राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’

सोलुखुम्बुको फेरुचेमा दुई हेलिकप्टर दुर्घटना, एक विदेशीको मृत्यु

सोलुखुम्बु,कात्तिक १७ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरणका क्रममा दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,कात्तिक १७। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५

एनपिएलबाट डेढ अर्बभन्दा बढी आर्थिक कारोबार हुने अपेक्षा

काठमाडौँ,कात्तिक १७ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणबाट डेढ अर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष आर्थिक कारोबार हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ