
नुवाकोट,कात्तिक १७ । अविरल वर्षाका कारण आएको पहिरोबाट प्रभावित नुवाकोटको पूर्वी भेगस्थित पञ्चकन्या गाउँपालिकाका पीडित परिवारलाई नगद तथा इन्धन सहयोग प्रदान गरिएको छ । विभिन्न सहयोगी संस्था, शिक्षक, स्वास्थ्य स्वयंसेविका

नुवाकोट,कात्तिक १७ । भोटेकोशी–त्रिशूली बाढीबाट विस्थापित भएको ६८ दिन बितिसक्दा पनि पुनर्वासको प्रक्रिया सुरु नभएको भन्दै नुवाकोटका बाढीपीडित आक्रोशित बनेका छन् । राहतभन्दा पुनर्वास र जीवनयापनको सुनिश्चितता माग गर्दै पीडितहरूले

नुवाकोट,कात्तिक १७ । गत भदौ १० गते आएको विनाशकारी बाढीले नुवाकोटका विभिन्न स्थानमा पुल बगाएपछि प्रभावित क्षेत्रमा आवागमन सहज बनाउन पुनर्निर्माणका काम अघि बढाइएको छ । स्थानीयवासीको पहलमा विदुर नगरपालिका–४

नुवाकोट,कात्तिक १७ । बढ्दो सामाजिक सञ्जालको दुरुपयोग रोक्न तथा प्रहरी कर्मचारीको कार्यक्षमता अभिवृद्धि गर्न नुवाकोटमा प्रहरीलाई विभिन्न विषयमा अनुशिक्षण प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोट तथा मातहतका कार्यालयमा

नुवाकोट,कात्तिक १७ । विद्यार्थीहरूलाई स्वास्थ्यप्रति जागरुक गराउने उद्देश्यले नुवाकोटको बेलकोटगढी नगरपालिका–८, जिलिङस्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्टेशनरी तथा स्वास्थ्य सामग्रीसहितको झोला वितरण गरिएको छ । कल्याणीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत

नुवाकोट, कात्तिक १७ । नेपाली कांग्रेस नुवाकोटको नियमित महाधिवेशन पक्षधरले पार्टी कब्जा गर्ने प्रवृत्ति र आर्थिक चलखेलसम्बन्धी आरोपप्रति गम्भीर आपत्ति जनाउँदै सत्यतथ्य सार्वजनिक गर्न पार्टी नेतृत्वसँग माग गरेको छ। नियमित

काठमाडौं, कात्तिक १७ । नीति अनुसन्धान प्रतिष्ठानले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका काम, अनुसन्धान उपलब्धि, नीतिगत अध्ययन तथा भावी कार्यदिशा समेटिएको वार्षिक प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गरेको छ। प्रतिष्ठानका

काठमाडौं,कात्तिक १७ । सञ्चार तथा सूचना मन्त्री डा. विक्रम तिमिल्सिनाले सोमबार एकीकृत हुलाक भवनको निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले भवनभित्रका कार्यकक्ष, सुरक्षा व्यवस्था, पानी तथा अग्नि नियन्त्रण

धादिङ,कात्तिक १७ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा मंगलबार दुई घण्टा सवारी आवागमन बन्द हुने भएको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) को सूचनाअनुसार मझिमटारस्थित पृथ्वी राजमार्गमा