
काठमाडौं,कात्तिक १६ । नेपाली कांग्रेसका सभापति गगन थापाले कसैले तर्साउन खोज्दैमा आफू नतर्सिने भन्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लक्षित प्रतीकात्मक टिप्पणी गरेका छन्। सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति थापाले

रुकुम,कात्तिक १६ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ खारखोलास्थित मध्यपहाडी लोकमार्गमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सोमबार बिहान करिब

काठमाडौं,कात्तिक १६ । राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि सार्वजनिक सेवा प्रवाह नरोकिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्पष्ट पारेको छ । विभागले आज सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्रको

काठमाडौं,कात्तिक १६ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार

मकवानपुर,कात्तिक १६ । मकवानपुरमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरकै २६ वर्षीय रामशरण भोम्जन रहेका छन्। प्रहरीका अनुसार सोमबार बिहान करिब

नुवाकोट,कात्तिक १६ । नेपाली कांग्रेस नुवाकोटका नियमित महाधिवेशन पक्षधरले पार्टी कब्जा गर्ने प्रवृत्ति र आर्थिक चलखेलसम्बन्धी विषयमा गम्भीर आपत्ति जनाउँदै पार्टी नेतृत्वसँग सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। नियमित महाधिवेशन

काठमाडौं,कात्तिक १६ । सांसदहरूले हिमाल संरक्षण र जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन द्विपक्षीय तथा बहुपक्षीय वार्तालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी

काठमाडौं,कात्तिक १६ । उखुको समर्थन मूल्य निर्धारणमा ढिलाइ भएपछि उखु किसान र चिनी उद्योगीबीच मूल्य तय गर्ने विषयमा सरकारी रोहवरमा वार्ता सुरु भएको छ। उखुको उचित मूल्य निर्धारण र किसानले

काठमाडौं,कात्तिक १६ । नेपाली बजारमा आज सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँ र चाँदीको