समाचार

नेपाललाई स्तरोन्नतिका लागि थप तीन वर्ष, बाढी प्रभावितलाई २१.६ मिलियन डलर अनुदान

काठमाडौँ, कात्तिक १३ । संयुक्त राष्ट्रसङ्घको महासभाले अतिकम विकसित मुलुक (एलडिसी) को सूचीबाट स्तरोन्नति हुन नेपाललाई थप तीन वर्षको तयारी अवधि दिने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । परराष्ट्र मन्त्रालयका

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं,कात्तिक १३ । आज पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले सामाजिक सञ्जालमार्फत पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको जानकारी दिनुभएको हो। मन्त्री तिमल्सिनाले प्रेस

नुवाकोट सूर्यगढीको चिप्लेटी भिरमा पुरुषको शव फेला

नुवाकोट,कात्तिक १३ । नुवाकोटको सूर्यगढी गाउँपालिका–स्थित चिप्लेटी भिरमा एक पुरुषको शव फेला परेको छ। शुक्रबार बिहान स्थानीयवासी घाँस काट्न जाने क्रममा भिरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूर्यगढी गाउँपालिकाका

भिरबाट खसेर २६ वर्षीय युवकको मृत्यु

मुगु,कात्तिक १३ । मुगुको खत्याड गाउँपालिका–८ नुवाखेत नजिकै बाघमारे भिरबाट खसेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–५ निवासी २६ वर्षीय रनसुर विक रहेका छन्। जिल्ला

नेपाल टेलिकममा ८० कर्मचारीका लागि आवेदन खुल्यो

काठमाडौँ, कात्तिक १३ । नेपाल टेलिकमले विभिन्न पदमा ८० जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। लोक सेवा आयोगबाट सहमति प्राप्त भएपछि टेलिकमले शुक्रबार सूचना जारी गर्दै खुला तथा

देशका विभिन्न स्थानबाट लागुऔषध र हतियारसहित ३१ जना पक्राउ

काठमाडौँ, कात्तिक १३ । प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको नियमित गस्ती तथा विशेष कारबाहीका क्रममा लागुऔषध, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि र हतियारसहित ३१ जनालाई पक्राउ गरेको

भुटानमा हिमताल फुट्दा बाढी, गासाको प्रसिद्ध तातोपानी कुण्ड बगायो

भुटान,कात्तिक १३ । भुटानको गासा जिल्लामा बिहीबार राति शिन्ताफु हिमताल फुटेर हिमताल विस्फोटजन्य बाढी आउँदा ठूलो भौतिक क्षति भएको छ। बाढीको तीव्र बहावले गासाको प्रसिद्ध तातोपानी कुण्ड ‘गासा त्साचु’ पूर्ण

शनिबार अपराह्नदेखि चक्रवात ‘अर्नब’को प्रभाव घट्दै जाने

काठमाडौं,कात्तिक १३ । नेपालमा चक्रवात ‘अर्नब’को प्रभाव र वर्षाको गतिविधि शनिबार अपराह्नदेखि क्रमशः कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका

कांग्रेसले मङ्सिरभर ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

काठमाडौं,कात्तिक १३ । नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्‍याउन आगामी मङ्सिर महिनाभर ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकलाई