
काठमाडौं,असार ३० — चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा कुल रु २१ खर्ब २० अर्ब ८०

काठमाडौं,असार ३० । विभिन्न विश्वविद्यालय तथा त्यसअन्तर्गतका सम्पूर्ण आङ्गिक क्याम्पसहरूमा अब कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति सुनिश्चित हुने भएको छ । विभिन्न सात विश्वविद्यालयले सूचना प्रकाशन गरेर कम्तीमा १०

काठमाडौं,असार ३० । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आत्मदाहका घटना, बाढी–पहिरो, दुर्घटना, विद्युत् आपूर्ति, कर्मचारी प्रशासन तथा काठमाडौंमा पछिल्ला दिनमा देखिएका विभिन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकमा सांसदहरूले गणेश नेपालीसहित

काठमाडौं,असार ३० — प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभाको बैठकमा सहभागी हुन संसद् भवन पुगेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै केहीबेरअघि संसद् भवनमा प्रवेश गरेका हुन्। यसअघि प्रधानमन्त्री बालेन

काठमाडौं,असार ३० । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

मुस्ताङ,असार ३० । प्रतिकूल मौसम र निरन्तर वर्षाका कारण पोखरा–जोमसोम हवाई सेवा करिब तीन महिनाका लागि स्थगित गरिएको छ। कम दृश्यता (भिजिबिलिटी) का कारण जेठको तेस्रो सातादेखि भदौको पहिलो सातासम्म

काठमाडौं,असार ३० । काठमाडौं उपत्यकाका मुख्य नाकाबाट सवारी साधनको आवागमन पुनः सञ्चालनमा आएको छ। लगातारको वर्षाका कारण यात्रामा जोखिम बढेपछि हिजोदेखि रोकिएका सवारी साधनलाई आज बिहानदेखि गन्तव्यतर्फ पठाउन थालिएको हो।

काठमाडौं,असार ३० । सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको काठमाडौंमा उपचारका क्रममा निधन भएको छ। शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका मण्डललाई हेलिकप्टरमार्फत काठमाडौं ल्याई कीर्तिपुरस्थित बर्न अस्पतालमा

सुनसरी, असार ३० — सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक कोशी लोकमार्गमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। गएराति बा १