विशेष समाचार

रसुवामा स्थानीयवासीले बनाउन थाले आपत्कालीन पैदल पुल

रसुवा,असोज २७ । रसुवाको बाढी प्रभावित क्षेत्रमा सडक र पुल बगाउँदा अवरुद्ध आवागमन सहज हुन नसकेपछि स्थानीयवासीले जनश्रमदानबाट आपत्कालीन पैदल पुल निर्माण सुरु गरेका छन्। बाढीले सडक तथा पुलमा क्षति

दुई दुर्घटना : दुईको मृत्यु, आठ घाइते

तनहुँ,असोज २६ । तनहुँमा सोमबार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा बोलेरो जिप ब्याक भएर नालामा खस्दा

मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया,असोज २६ । राजापुर नगरपालिका–३ तिघ्रामा एक जनाको ज्यान लिएको चितुवालाई नियन्त्रणमा लिइएको छ। चितुवाको आक्रमणबाट स्थानीय ४२ वर्षीय मङ्गल थारुको मृत्यु भएपछि डिभिजन वन कार्यालय बर्दियाले राखेको खोरमा गए

संविधानसभा सदस्य विजय पौडेलको ६० वर्षको उमेरमा निधन

काठमाडौं,असोज २६ । संविधानसभा सदस्य विजय पौडेलको ६० वर्षको उमेरमा निधन भएको छ। स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि कीर्तिपुर अस्पताल लैजाने क्रममा बाटोमै उहाँको निधन भएको हो। स्वर्गीय पौडेलका श्रीमती,

विद्यार्थी केन्द्रित शिक्षा ऐन ल्याउने मन्त्रालयको प्रतिबद्धता

बुटवल,असोज २६ । शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यार्थीलाई केन्द्रमा राखेर नयाँ शिक्षा ऐन निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। शिक्षा नीतिलाई व्यवहारिक, समयसापेक्ष र सिर्जनशील बनाउन सरोकारवालाका सुझाव संकलन गर्ने उद्देश्यले

मकवानपुरमा ३ हजार ४७२ मतदाताको नामावलीबाट नाम हटाइयो

हेटौँडा,असोज २६ । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुरका तीन हजार ४७२ जना मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ । दोहोरो नाम कायम भएका, मृत्यु भएका र नागरिकता त्यागेका व्यक्तिको नाम

कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं,असोज २६ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदको मतगणना छिटो र व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्रीय कार्यालय सानेपामा एकैसाथ २३ स्थानमा मतगणना भइरहेको छ। सभापतिसहित प्रमुख पदाधिकारीको

पञ्चकन्याका बाढीपहिरो प्रभावितलाई सहकारीबाट सहयोग

नुवाकोट,असोज २६ । भदौ ४ र ५ गतेको अविरल वर्षाका कारण बाढीपहिरोबाट प्रभावित पञ्चकन्या गाउँपालिकाका नागरिकका लागि राहत सहयोग प्राप्त हुने क्रम जारी रहेको छ। यसै क्रममा आधारशिला सामाजिक उद्यमी

पञ्चकन्यामा तरकारीबाली उपचार शिविर सम्पन्न

नुवाकोट,असोज २६ । पञ्चकन्या गाउँपालिकामा तरकारीबालीको संरक्षण तथा रोगकिराको पहिचान र उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले बाली उपचार शिविर सम्पन्न भएको छ। २०८३ असोज २६ गते तरकारीबाली विकास कार्यालयको आयोजना तथा