
काठमाडौं,कात्तिक ९ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को मान्यता, निर्णय समीक्षा प्रणाली (डिआरएस) प्रविधिको प्रयोग र विदेशी खेलाडीको बढ्दो सहभागिताले

रसुवा,कात्तिक ९ । बिहानको चिसो सिरेटो, आँखैअगाडि उभिएका हिमाल र चारैतिर फैलिएको प्राकृतिक सौन्दर्य। बादलका टुक्रासँगै लुकामारी खेलिरहेका हिमशृङ्खला र शान्त वातावरण। समुद्री सतहबाट करिब तीन हजार १६५ मिटर उचाइमा

नुवाकोट,कात्तिक ९ । नुवाकोटमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया सुरु गरिएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण

काठमाडौं,कात्तिक ९ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘हेरिटेज रन’ दौड प्रतियोगितामा मात्र सीमित नभई काठमाडौंको संस्कृति, सम्पदा र जनजीवनसँग नागरिकलाई जोड्ने अवसर भएको बताएकी छन्। काठमाडौं महानगरपालिकाद्वारा आयोजित

सर्लाही,कात्तिक ८ । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा ट्रक र इभी गाडी ठोक्किँदा घाइते भएका एक जनाको मृत्यु भएको छ। शनिबार मध्याह्न भएको दुर्घटनामा १२ जना

काठमाडौं,कात्तिक ८ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको

नुवाकोट,कात्तिक ८ । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीसहितको उच्चस्तरीय टोलीले नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत

सप्तरी,कात्तिक ८ । सप्तकोशी नदीमा मोटरबोट पल्टिँदा तीन जना यात्रुको मृत्यु भएको छ। भोजपुरको कोप्चेबाट यात्रु बोकेर सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको मोटरबोट धनकुटा, उदयपुर र भोजपुरको संगमस्थल त्रिवेणीनजिकै आइतबार दिउँसो

काठमाडौं,कात्तिक ८ । बडादसैँको अन्तिम दिन अर्थात कोजाग्रत पूर्णिमाका दिन आज आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य घटेर