समाचार

कात्तिक १७ र १८ गते देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं,कात्तिक ९ । सरकारले कात्तिक १७ र १८ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका करिब २२ लाख

दिउँसो चर्को घाम, राति शीतको सास्ती : टेन्टमा बाढीपीडितको कष्टकर बास

नुवाकोट,कात्तिक ९ । भोटेकोसी बाढीले घरबारबाट विस्थापित बनाएका परिवारका लागि सुरक्षित बासको प्रतीक्षा अझै कठिन बनिरहेको छ। नुवाकोटको विदुर नगरपालिका–५, पिपलटारस्थित अस्थायी टहरामा दिन र रात बिताइरहेका बाढीपीडितहरू प्रकृतिको दोहोरो

जंगलमा मृत भेटिए दिदीबहिनी

दैलेख,कात्तिक ९ । दैलेखमा दिदीबहिनी नाताका दुई बालिका जंगलमा मृत अवस्थामा फेला परेका छन्। १३ र १४ वर्षका ती बालिकाको शव सोमबार बिहान भगवतीमाई गाउँपालिका–४ स्थित घरनजिकैको जंगलमा फेला परेको

तीन वर्षभित्र आठ सहरमा आधुनिक क्रिकेट रंगशाला बनाइने

काठमाडौँ,कात्तिक ९ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशका आठ प्रमुख सहरमा फ्लडलाइटसहितका आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन्। मन्त्री लम्सालका अनुसार कम्तीमा आठ हजार दर्शक क्षमताका

नुवाकोट लिखुको काल्छेभिरमा सुख्खा पहिरो, सात घर जोखिममा

नुवाकोट,कात्तिक ९ । लिखु गाउँपालिका–३ स्थित काल्छेभिरमा सुख्खा पहिरो खस्दा मिजार टोलका सात घर जोखिममा परेका छन्। पहिरोका कारण गाउँपालिका तथा वडा कार्यालय जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

इलाममा जीप दुर्घटना हुँदा चालकको मृत्यु

इलाम,कात्तिक ९ । इलाममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार दुर्घटनामा देउमाई नगरपालिका–१, चमैताका २१ वर्षीय चालक विपिन दियालीको मृत्यु भएको हो। चमैतास्थित

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौं,कात्तिक ९ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँ कायम भएको छ। आइतबार सुन

बुढीगण्डकी बाढी प्रभावितलाई रेडक्रसद्वारा राहत सामग्री वितरण

गोरखा,कात्तिक ९ । नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशले बुढीगण्डकी बाढी प्रभावित गोरखाको आरुघाट गाउँपालिका–५ शान्ति बजारमा स्थलगत अनुगमन गरी राहत सामग्री वितरण गरेको छ। आइतबार गरिएको अनुगमनका क्रममा बाढी प्रभावित

कोको सहभागी हुँदैछन् चर्चित स्वदेशी तथा विदेशी खेलाडी?

काठमाडौं,कात्तिक ९ । तीन करोड रुपैयाँको पुरस्कार, विश्व क्रिकेटका चर्चित खेलाडी र नेपाली प्रतिभाबीचको प्रतिस्पर्धासहित नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा