समाचार

सुनको मूल्य तोलामा चार हजार दुई सयले बढ्यो

काठमाडौँ,साउन २० — स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला चार हजार दुई सय रुपियाँले बढेर दुई लाख ८८ हजार रुपियाँ

प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ,साउन २० — प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गर्नुभएको मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ। बैठकमा समसामयिक विषयसँगै राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने बताइएको छ। बैठकमा

हवाई भाडा बढ्यो, काठमाडौँ–धनगढीको टिकट ८८० रुपैयाँ महँगियो

काठमाडौं,साउन २० । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ बढाएपछि आन्तरिक हवाई भाडा वृद्धि भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्धनको मूल्यअनुसार हवाई भाडामा लाग्ने इन्धन शुल्क

पशुपतिनाथमा वाग्द्वारको स्वच्छ पानी ल्याउने तयारी

काठमाडौँ, साउन २० । पशुपतिनाथ मन्दिरमा अभिषेक तथा स्नानका लागि बागमती नदीको मुहान वाग्द्वारबाट स्वच्छ पानी ल्याउने तयारी अघि बढाइएको छ। पशुपति क्षेत्र विकास कोषले वाग्द्वारदेखि करिब २१ किलोमिटर पाइपलाइनमार्फत

वर्षा र हुस्सुका कारण ट्रक चिप्लिँदा एक जनाको मृत्यु

मकवानपुर,साउन २० । मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। बुधबार बिहान पालुङबाट वीरगञ्जतर्फ जाँदै गरेको

घिरौँला प्रतिकिलो रु ४०, अन्य कृषिउपजको थोक मूल्य के छ?

काठमाडौँ,साउन २०। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय)

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

बाँके,साउन २० । नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ। साउन १८ गते बिहान करिब ११ः२० बजे इँटा भट्टाको पर्खाल अचानक भत्किँदा ५२

देशभर मनसुनी प्रभाव, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,साउन २०। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशभर

अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत

कञ्चनपुर,साउन २० । कञ्चनपुरमा भन्सार छलेर अवैध रूपमा इलेक्ट्रिक स्कुटर आयात बढेपछि स्थानीय प्रशासनले कडाइ गरेको छ । पछिल्लो एक महिनामा मात्र भारतबाट भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याइएका तथा