समाचार

सेयर बजारमा दोहोरो अङ्कको गिरावट, नेप्से २१ अङ्कले घट्यो

काठमाडौँ,साउन १९ । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १५ अङ्कले घटेर दुई हजार

भारी वर्षाले देशका अधिकांश प्रदेश प्रभावित, जाजरकोटमा १३८ मिलिमिटर वर्षा

काठमाडौँ, साउन १९ । पछिल्लो २४ घण्टामा मधेश प्रदेशबाहेक देशका अधिकांश प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको छ। मौसमसम्बन्धी विवरणअनुसार सबैभन्दा बढी वर्षा जाजरकोटमा १३८ मिलिमिटर मापन गरिएको छ। यसैगरी

मोटरसाइकल दुर्घटनापछि घाइते सहयात्रीको हत्या, चालक पक्राउ

बर्दिया,साउन १९ । बर्दियामा मोटरसाइकल दुर्घटनामा घाइते भएका सहयात्रीको हत्या गरेको आरोपमा मोटरसाइकल चालक पक्राउ परेका छन्। साउन १५ गते राति करिब २ बजे ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको

७२ जिल्लामा डेंगु फैलियो, दुई हजारभन्दा बढी संक्रमित

काठमाडौँ, साउन १९ । बर्खाको मध्यभागमा आइपुग्दा देशभर डेंगु संक्रमण बढेको पाइएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२६ को जनवरीदेखि हालसम्म देशका ७२ जिल्लामा दुई हजार २५

एलपी ग्यास आपूर्ति सहज बनाउन मन्त्रालय पूर्ण प्रतिबद्ध : मन्त्री कुमारी

काठमाडौँ,साउन १९ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थापनलाई सहज बनाउन मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा

हर्मुज जलघाँटीमा कार्गो जहाजमाथि प्रक्षेप्यास्त्र आक्रमण, अमेरिका–इरान दाबीमा विरोधाभास

कायरो,साउन १९ । अमेरिका र इरानबीच वार्ता भइरहेको वा नभइरहेको विषयमा परस्परविरोधी दाबी भइरहेका बेला हर्मुज जलघाँटीमा एक कार्गो जहाज अज्ञात प्रक्षेप्यास्त्रको आक्रमणमा परेको रिपोर्ट सार्वजनिक भएको छ। घटनापछि विश्वकै

राष्ट्र बैङ्कलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले

काठमाडौँ,साउन १९ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैङ्कलाई थप सक्रिय, प्रभावकारी र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक रहेको बताउनुभएको छ। प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आजको बैठकमा नेपाल राष्ट्र बैङ्क

सुनकोशीमा बेपत्ता तीन यात्रु र कारको खोजी आज पनि जारी

सिन्धुली,साउन १९। मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुर नजिक सुनकोशी नदीमा खसेर बेपत्ता भएका तीन यात्रु र कारको खोजी आज पनि जारी रहेको छ। सोमबार बिहान काठमाडौँबाट ओखलढुङ्गाको सिस्नेरीतर्फ जाँदै

सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

काठमाडौं,साउन १९ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज