समाचार

विपी राजमार्ग पुनःनिर्माण तीव्र, बर्खेखोला–पिप्ले खण्डमा जाइकाले काम थाल्यो

काभ्रेपलाञ्चोक, कात्तिक २१। प्राकृतिक विपद्बाट क्षतिग्रस्त विपी राजमार्गको पुनःनिर्माण कार्य तीव्र बनेको छ। सिन्धुलीको बर्खेखोला–पिप्ले सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माण सुरु गरेको छ भने काभ्रेपलाञ्चोकतर्फका अन्य तीन खण्डमा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,कात्तिक २१ ।नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६

आज काग तिहार, यमराजका दूत कागको पूजा गरिँदै

काठमाडौं,कात्तिक २१। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार आज शनिबार मनाइँदैछ। यमराजको दूतका रूपमा मानिने कागलाई मीठा खानेकुरा दिएर पूजा आराधना गर्ने परम्परा रहेको

मधेस प्रदेश सरकारका चार मन्त्रीले दिए सामूहिक राजीनामा

मधेस,कात्तिक २१ । मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट सहभागी चार जना मन्त्रीले शुक्रबार सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह,

चन्दादाताको सम्मानसँगै जनज्ञान निकेतनमा तिहार विशेष कार्यक्रम सम्पन्न

नुवाकोट,कात्तिक २० । शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयमा विद्यालयको बस खरिद तथा भौतिक संरचना निर्माणमा सहयोग गर्ने चन्दादाताहरूलाई सम्मान गर्दै तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार

चाडपर्व लक्षित सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं,कात्तिक २० । प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.ले चाडपर्वमा हुन सक्ने सम्भावित सुरक्षा जोखिमलाई प्राथमिकतामा राख्दै परिणाममुखी र सुदृढ सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ। भर्चुअल सम्मेलनमार्फत समसामयिक विषयवस्तु

बाढी प्रभावित किसानलाई १ हजार ५०० मेट्रिक टन मल वितरण गरिने

नुवाकोट,कात्तिक २० । रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित किसानलाई लक्षित गरी १ हजार ५०० मेट्रिक टन रासायनिक मल वितरण गरिने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विकास

पञ्चकन्यामा समुदायस्तरीय रोग निगरानीसम्बन्धी अभिमुखीकरण

नुवाकोट,कात्तिक २० । समुदायस्तरमा रोग तथा सम्भावित जनस्वास्थ्य जोखिमको शीघ्र पहिचान, समयमै सूचना प्रवाह र प्रभावकारी रिपोर्टिङ प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले पञ्चकन्या गाउँपालिकामा समुदायमा आधारित रोग निगरानीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन

ब्रेक फेल भएर बस दुर्घटना, ३२ जना घाइते

अर्घाखाँची,कात्तिक २० । अर्घाखाँचीको शितगंगा नगरपालिका–२ खाँचीखोलास्थित सन्धिखर्क–गोरुसिंगे सडकखण्डमा ब्रेक फेल भएको बसले मोटरसाइकललाई ठक्कर दिँदै सडकको भित्तामा ठोक्किँदा ३२ जना घाइते भएका छन् । शुक्रबार दिउँसो १ः२० बजे सुपादेउरालीबाट