समाचार

पञ्चकन्या र दुप्चेश्वरका २३ परिवारलाई खानेपानीका सामग्री वितरण

नुवाकोट,कात्तिक १९ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र रूडेक नेपाल नुवाकोटको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमअन्तर्गत नुवाकोटको पञ्चकन्या र दुप्चेश्वर गाउँपालिकाका २३ परिवारलाई खानेपानीका सामग्री वितरण गरिएको

काठमाडौं गोर्खाजको विराटनगरमाथि ९ विकेटको सानदार जित

काठमाडौं,कात्तिक १९ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाजले विराटनगर किङ्समाथि ९ विकेटको एकपक्षीय जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा काठमाडौंले विराटनगरले दिएको ८४ रनको

क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

काठमाडौँ,कात्तिक १९। पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको बिहीबार घोषणा गर्नुभएको छ। ४१ वर्षीय रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीबाट २३४ खेल खेल्दै १४६ गोल गर्नुभएको छ। उहाँले

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेट

काठमाडौँ,कात्तिक १९ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, विपद्

‘नेपाली कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुकाको पनि आर्थिक लेनदेन गरेको छैन’-गगन थापा

काठमाडौं,कात्तिक १९ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक तथा कानुनी लडाइँमा कुनै पनि आर्थिक लेनदेन वा अनुचित काम नगरेको स्पष्ट पार्नुभएको छ। प्रहरीको अनुसन्धानका लागि हिरासतमा रहेका

सबैको सहज पहुँचमा न्याय पुर्‍याउन कानुनी प्रक्रिया सरल बनाउनुपर्छ : मन्त्री गौतम

काठमाडौं,कात्तिक १९ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नागरिकका आवश्यकतालाई सम्बोधन गर्दै सबैको सहज पहुँचमा न्याय पुर्‍याउनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव

एनपिएलमा सट्टेबाजी गराएको आरोपमा भारतीय युवक पक्राउ

काठमाडौं,कात्तिक १९ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा अनलाइन सट्टेबाजी गराएको अभियोगमा एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ ठमेलमा बस्दै आएका भारतको बिहार

सुनको मूल्य एकैदिन १३ हजार ३ सय रुपैयाँले बढ्यो, तोलाको २ लाख ८८ हजार ९ सय पुग्यो

काठमाडौं,कात्तिक १९ । नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो। मूल्यवृद्धिसँगै

प्रशासनले ग्यास सहज भएको दाबी गर्दा भक्तपुरका उपभोक्ता सिलिन्डर खोज्दै भौँतारिँदै

भक्तपुर,कात्तिक १९ । जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन् । महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका