विशेष समाचार

नुवाकोट लिखु गाउँपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण सुरु

नुवाकोट, भदौ ४। स्थानीय तह गठन भएको नौ वर्षपछि नुवाकोटको पूर्वी भेगमा रहेको लिखु गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण सुरु गरेको छ। लिखु गाउँपालिका–४ गड्खार, चौघडामा बुधबार गाउँपालिका अध्यक्ष ध्रुव

अनुदान कोटामा शिक्षक तथा कर्मचारीको तलब बढ्यो

काठमाडौँ, भदौ ४ । सरकारले शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षक, प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक बढाउने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै

विपद् व्यवस्थापनमा मन्त्रालय संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं,भदौ ४ । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्रमुख जिम्मेवारी भएकाले यस विषयमा सरकार संवेदनशील रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद गोपाल शर्माले जाजरकोट र रुकुम

भैँसीको पाडो बचाउन खोज्दा खोलामा बगेर महिलाको मृत्यु

डडेल्धुरा, भदौ ४ । भैँसीको पाडो बचाउन खोज्दा चिप्लिएर रंगुन खोलामा बगेर डडेल्धुरामा एक महिलाको मृत्यु भएको छ। परशुराम नगरपालिका–१२ लालढुंगाकी अन्दाजी ४५ वर्षीया डम्मरी नाथको बुधबार रंगुन खोलामा बगेर

बालअधिकार संरक्षणका लागि ३७ बुँदे घोषणापत्र जारी

काठमाडौँ, भदौ ४ । बाल अधिकार सिकाइ सम्मेलन, २०८३ ले बालअधिकार संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि सरकारको ध्यानाकर्षण गराउँदै ३७ बुँदे घोषणापत्र जारी गरेको छ। ‘विद्यालय र बालबालिका शान्ति क्षेत्र

जनआस्था सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

काठमाडौं,भदौ ४ । उच्च अदालत पाटनले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ तथा धरपकड नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश अच्युत कुइँकेलको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो।

ठमेल २४सै घण्टा सुरक्षित र मर्यादित ढङ्गले सञ्चालन गरिने

काठमाडौं,भदौ ४ । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ। ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित टोली र काठमाडौँका प्रमुख जिल्ला अधिकारी

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाह नजाने, परराष्ट्रमन्त्री खनालले नेपाली टोलीको नेतृत्व गर्ने

काठमाडौं,भदौ ३ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी नहुने हुनुभएको छ। महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णय सरकारले गरेको छ। बुधबार बसेको

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो

काठमाडौं,भदौ ३ । सरकारले प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक मासिक ५ हजार रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले हाल उपलब्ध