विशेष समाचार

यस्ता छन् काँग्रेसको प्रतिज्ञापत्रमा राखिएका १० भिजन

काठमाडौँ,फागुन ६- नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । नेपालको ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधामबाट बुधबार प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन

देशको मुहार फेर्नका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने

कैलाली,फागुन ६ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा उत्रिएको बताउनुभएको छ । रास्वपाले आज धनगढीमा आयोजना गरेकोे परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उहाँले

सम्पूर्ण निर्वाचन सामग्री जिल्ला जिल्लामा पुगिसक्यो: निर्वाचन आयोग

काठमाडौं,फागुन ६ । प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण निर्वाचन सामग्री जिल्ला जिल्लामा पुगेको छ । निर्वाचन सामाग्री आज सबै जिल्लामा पुगिसकेको आयोगले जनाएको छ । सुगम र दुर्गम सबै

नुवाकोटको लिखुमा शिक्षक भलिबल प्रतियोगिता सम्पन्न, प्रथम नारायणदेवी मावि

नुवाकोट,फागुन ६ – जिल्लाको लिखु गाउँपालिका भित्र सञ्चालनमा रहेका विद्यालयका शिक्षक तथा कर्मचारीबीच आपसी सद्भाव, खेलप्रतिको रुचि अभिवृद्धि र पेशागत क्षमता विकास गर्ने उद्देश्यले “अन्तर विद्यालय स्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल

जनकपुरमा गगन थापाको प्रतिज्ञा : “ठूलालाई चैन, सानालाई ऐन भन्ने अध्याय अब समाप्त”

जनकपुरधाम, फागुन ६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अबको नेपालमा “ठूलालाई चैन र सानालाई ऐन” भन्ने अवस्था अन्त्य हुने बताएका छन्। जनकपुरधाममा आयोजित प्रतिज्ञासभालाई सम्बोधन गर्दै उनले आफ्नो मन्तव्यको

कोलोराडोमा ३० भन्दा बढी सवारी ठोक्किँदा ४ जनाको मृत्यु, २९ घाइते

अमेरिका,फागुन ६ । अमेरिकाको कोलोराडो राज्यमा ३० भन्दा बढी सवारीसाधन एकआपसमा ठोक्किँदा ठूलो दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्। स्थानीय

उम्मेदवारमाथि कुटपिट, एक जना पक्राउ

नवलपरासी,फागुन ६ – पश्चिम नवलपरासीको बर्दघाटमा चुनाव प्रचारका क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार तथा कार्यकर्तामाथि कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार नवलपरासी निर्वाचन क्षेत्र नं.

सुदूरपश्चिममा बालेनको भनाइ: “भोट होइन, काम माग्न आएका हौँ”

धनगढी,फागुन ६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सुदूरपश्चिममा भोट माग्न नभई काम माग्न आएको बताएका छन्। बुधबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले

बनेपामा अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा, दुर्घटनामा एकको मृत्यु

काभ्रे,फागुन ६– टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध भएको अरनिको राजमार्गअन्तर्गत बनेपा खण्ड पुनः सञ्चालनमा आएको छ। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो। बनेपास्थित दूरसञ्चार कार्यालय