
नुवाकोट, साउन १८ । नुवाकोटको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर धाममा साउने तेस्रो सोमबारको अवसरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । दुप्चेश्वर गाउँपालिका–६ करेजुङस्थित दुप्चेश्वर महादेव मन्दिरमा साउन लागेसँगै दर्शन तथा

मकवानपुर,साउन १८ । मकवानपुर जिल्लाबाट गत आर्थिक वर्षमा बेपत्ता भएका ७६४ जनामध्ये ८९ जना अझै सम्पर्कमा आउन सकेका छैनन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार बेपत्ता

हेटौँडा,साउन १८ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ चिसापानी रङ्गपथस्थित श्री लक्ष्मीनारायण मन्दिरमा रहेका आकर्षक सिसमहल धार्मिक पर्यटकको रोजाइमा पर्न थालेका छन्। लक्ष्मी नारायणको दर्शनसँगै मन्दिर परिसरमा रहेका राधाकृष्ण र सीताराम सिसमहल

चितवन,साउन १८ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा खसेपछि यातायात सेवा प्रभावित भएको छ। ढुङ्गा खसेसँगै हाल सो सडकखण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ। जिल्ला ट्राफिक प्रहरी

काठमाडौं,साउन १८ । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ।

काठमाडौँ,साउन १८ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ

काठमाडौँ,साउन १८ — चान्द्रमासअनुसार आज श्रावणको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ। श्रद्धालुको सहज दर्शनका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको

रोल्पा,साउन १८ । रोल्पाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ७ मिनेटमा इरीवाङ आसपास केन्द्रबिन्दु भएर ४.४

काठमाडौं,साउन १८ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर