समाचार

मधेशको जनजीवन सामान्य, आन्दोलनका कार्यक्रम फिर्ता

जनकपुरधाम, साउन १८ । केही दिनदेखि अशान्त रहेको मधेश प्रदेशको जनजीवन सामान्य लयमा फर्किएको छ । गृहमन्त्री सुधन गुरुङसँगको छलफलपछि संयुक्त हिन्दु मोर्चाअन्तर्गतको हिन्दु सम्राट सेना नेपालले आफ्ना विरोध तथा

हरेक वर्ष २२ हजारभन्दा बढीमा क्यान्सर, फोक्सोको क्यान्सर प्रमुख जोखिम

काठमाडौँ, साउन १८ । नेपालमा हरेक वर्ष करिब २२ हजारदेखि २४ हजार नयाँ क्यान्सरका बिरामी थपिने गरेका छन् । तीमध्ये दुई हजार चार सयभन्दा बढीमा फोक्सोको क्यान्सर देखिने गरेको तथ्याङ्क

दुर्गा प्रसाईं पक्राउ, हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाको आन्दोलन घोषणा गरेको केही घण्टामै नियन्त्रणमा

काठमाडौं,साउन १८ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आइतबार बेलुकी पक्राउ गरेको हो। प्रसाईंले हिजो दिउँसो पत्रकार

पेट्रोलमा तीन र डिजेलमा पाँच रुपैयाँ बढ्यो, ग्यासको मूल्य यथावत

काठमाडौं,साउन १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर पाँच रुपैयाँले मूल्य

गृहमन्त्री गुरुङद्वारा मटिहानी सीमा क्षेत्रको निरीक्षण

महोत्तरी,साउन १७— गृहमन्त्री सुधन गुरुङले महोत्तरीको मटिहानी नगरपालिका–मधवापुरस्थित नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुभएको छ। आइतबार मटिहानी पुग्नुभएका गृहमन्त्री गुरुङले सीमा क्षेत्रमा रहेका सीमास्तम्भको स्थलगत निरीक्षण गर्दै सीमाको वर्तमान अवस्था, सुरक्षा

गोलबजारमा लगाइएको कर्फ्यू हटाइयो

सिरहा,साउन १७ । सिरहाको गोलबजार क्षेत्रमा जारी गरिएको कर्फ्यू हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले स्थानीय सुरक्षा अवस्थाको विश्लेषण गर्दै गोलबजार नगरपालिका क्षेत्रभित्र लागू गरिएको कर्फ्यू आज राति ७ बजेदेखि

विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा जन्मथलोमा शोक बिदा

म्याग्दी,साउन १७ — विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ। अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पुर्जाको पाकिस्तानस्थित ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी

मनसुनजन्य विपद्मा एक जनाको मृत्यु, २० जना घाइते

काठमाडौँ,साउन १७ — मनसुनजन्य विपद्का कारण पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार बिहान

भिओआइपीमार्फत अवैध अन्तर्राष्ट्रिय कल बाइपास गर्ने चार जना पक्राउ

काठमाडौँ,साउन १७ — अवैधरूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी) सञ्चालनमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट भिओआइपी सञ्चालनमा प्रयोग