
काठमाडौँ,माघ २ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा हवाई इन्धनको मूल्य घटाएको छ। निगमले निर्धारण गरेको नयाँ मूल्य आजदेखि लागू भएको हो। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले

नुवाकोट,माघ २ । स्पेनको ‘वुल फाइट’को झल्को दिने माघे सङ्क्रान्तिको दिन गोरु जुधाउने महोत्सव नुवाकोटस्थित तारुकाको चन्दनीसहित विभिन्न स्थानमा आयोजना गरिएको छ। सदियौँदेखि प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन नुवाकोटको दक्षिणी

काठमाडौँ,माघ २ । देशका तराई भूभागका केही स्थानमा अहिले तुवाँलो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ। महाशाखाका अनुसार आज दिउँसो

काठमाडौँ,माघ २- आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै हुने गरेको

काठमाडौँ,माघ २ – नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८

काठमाडौँ, माघ २ । सेवाप्रदायक स्वास्थ्य संस्थालाई समयमै भुक्तानी दिन नसक्दा स्वास्थ्य बिमा बोर्ड गम्भीर सङ्कटमा परेको छ। सरकारले आवश्यक बजेट उपलब्ध नगराएपछि अस्पतालहरूले स्वास्थ्य बिमा कार्यक्रम एकपछि अर्को गर्दै

धादिङ, माघ १ । माघे सङ्क्रान्तिको अवसरमा धादिङ जिल्लाका विभिन्न स्थानमा एक सय हल गोरु जुधाइएको छ। कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाउने परम्पराअनुसार गोरु जुधाइएको हो।

नुवाकोट, माघ १ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नं. ३ मा पञ्चकन्या आर्गानिक फार्म हाउस तथा नेपाली कम्युनिस्ट पार्टी तिनघरे टोल समितिको आयोजनामा भाले जुधाई (Cock Fight) कार्यक्रम तथा महेन्द्र

नुवाकोट,माघ १। प्रथम खेलकुद, सांस्कृतिक तथा पर्यटन उत्सवको अवसरमा नुवाकोट जिल्ला भलिबल संघद्वारा आयोजित अन्तरपालिका स्तरीय छात्रा/महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ। मंगलबारदेखि विदुरस्थित कोलोनीमा सुरु भएको प्रतियोगिता बुधबार सम्पन्न