
काठमाडौँ,माघ १। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा

काठमाडौँ,माघ १- सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।

काठमाडौँ,माघ १ । विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगनकुमार थापाले पार्टीको नयाँ नेतृत्वसम्बन्धी विवरण निर्वाचन आयोगलाई जानकारी गराइने बताएका छन्। भृकुटीमण्डपमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नवनिर्वाचित सभापति थापाले बिहीबार निर्वाचन

काठमाडौँ, पुस ३० । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखाका चाकू उद्योगहरू यतिबेला व्यस्त बनेका छन्। यस वर्ष टोखाबाट पाँच करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको चाकू बिक्री भएको छ। परम्परागत परिकार चाकूको

काठमाडौँ,पुस ३०। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन (देउवा) समूहले कारबाही गरेको छ। पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आयोजना गरेको आरोप लगाउँदै पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको

काठमाडौँ,पुस ३०। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको एकता कायम राख्न आफू जस्तोसुकै लचक हुन पनि तयार रहेको स्पष्ट गर्नुभएको छ। बुधबार आफ्नै निवासमा विशेष महाधिवेशनका सन्दर्भमा उत्पन्न विवादबारे महामन्त्रीद्वय

काठमाडौँ,पुस ३० । त्रिवि शिक्षण अस्पताल (टिचिङ) ले माघ १ गतेदेखि स्वास्थ्य बीमाअन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गर्ने भएको छ। अस्पतालले जारी गरेको सूचनाअनुसार स्वास्थ्य बीमा बोर्डले उपचारबापतको रकम समयमै

काठमाडौं,पुस ३० । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चार दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार

नुवाकोट, पुस ३० । नुवाकोट जिल्लाको पूर्वी क्षेत्र पञ्चकन्या गाउँपालिका–५ भद्रुटारस्थित दुप्चेश्वर महादेव मन्दिरमा यस वर्ष भव्य धार्मिक मेलाको तयारी गरिएको छ। ‘दोस्रो दुप्चेश्वर’ का रूपमा चिनिने उक्त मन्दिरमा प्रधानमन्त्री