समाचार

१८ महिनापछि त्रिशूली नदीमा फेला पर्‍यो बेपत्ता ‘गणपति डिलक्स’ बस

काठमाडौं,पुस २९ । त्रिशूली नदीमा १८ महिना अगाडि पहिरोसँगै बेपत्ता भएको गणपति डिलक्स बस फेला परेको छ। स शस्त्र प्रहरी बल, नेपालका केन्द्रीय प्रवक्ता तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष

सम्पूर्ण वैधानिक प्रक्रियासहित निर्वाचन आयोग जानेछौँ : महामन्त्री

काठमाडौं,पुस २९ । विश्वप्रकाश शर्मानेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनपछि सम्पूर्ण वैधानिक बन्दोबस्त पूरा गरी निर्वाचन आयोग जाने स्पष्ट पार्नुभएको छ। मंगलबार काठमाडौँमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै

कांग्रेस एकतामै अघि बढ्छ : प्रवक्ता महत

काठमाडौँ, पुस २९ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। मंगलबार केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले संस्थापन पक्ष पार्टीलाई

छहरे–टोखा सडकखण्डमा विद्युतीय गाडी दुर्घटना

नुवाकोट,पुस २९ । काठमाडौंबाट सामरी भर्याङभुरुङतर्फ जाँदै गरेको विद्युतीय गाडी छहरे–टोखा अन्तर्गत गुर्जे भञ्ज्याङ् नजिकै ओरालो सडकखण्डमा दुर्घटनामा परेको छ। मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा बागमती प्रदेश ०८–००१ ज ००३७

मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)

काठमाडौं,पुस २९ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो

विशेष महाधिवेशनको स्वामित्व लिन कांग्रेस संस्थापनलाई पक्षधर समूहको दबाब

काठमाडौं,पुस २९ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहले आफूहरूले आयोजना गरेको विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी संस्थापनलाई आग्रह गरेको छ। विशेष महाधिवेशनका प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले केहीबेरअघि

हिमाचलमा ग्यास सिलिन्डर विस्फोट : सल्यानका दुई परिवारका ९ नेपालीको ज्यान गयो

काठमाडौँ,पुस २९ । भारतको हिमाचल प्रदेशस्थित अर्की क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौ जना नेपाली नागरिकको मृत्यु भएको छ। मृत्यु हुने सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्य

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौं,पुस २९ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । तीन दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको  हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार

दिलनिशानीको टिप्पणी : ‘कुलमानलाई चुनावी रणनीतिमा प्रयोग गरेर अपमान गरियो’

काठमाडौँ,पुस २९ । लेखक तथा स्तम्भकार दिलनिशानी मगरले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको स्टाटसले पूर्व नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लिएर भएको राजनीतिक घटनाक्रममाथि कडा टिप्पणी गरेको छ।