समाज

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशी सहित २०८ जनाको उद्धार

रसुवा,भदौ १३ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरमार्फत आज दिउँसोसम्म ४३ जना विदेशी नागरिकसहित २०८ जनाको उद्धार गरिएको छ। नेपाली सेनाका अनुसार त्रिशूली–३ जलविद्युत्

बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धारमा काठमाडौँ महानगरको निःशुल्क यातायात सेवा

काठमाडौँ, भदौ १३ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार गरी काठमाडौँ ल्याउन निःशुल्क यातायात सेवा सञ्चालन गरेको छ। शुक्रबारदेखि एउटा सवारी साधनमार्फत सुरु गरिएको सेवाको पहिलो दिन

भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै सम्पर्कविहीन

काठमाडौँ, भदौ १३ । रसुवास्थित भोटेकोशी नदीमा अचानक आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६२६ पुगेको छ भने २ हजार ४२६ जना अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद् जोखिम

त्रिशूली ३ ‘ए’ जलविद्युत्को सुरुङमा फसेकाको उद्धार तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन

रसुवा, भदौ १३ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि निरन्तर प्रयास जारी राखेको छ।प्रतिकूल मौसम तथा निरन्तर सुरुङभित्र पसिरहेको लेदो

नुवाकोटमा त्रिशूली बाढीको कहर : ५१ जनाको शव फेला, ४०५ जना बेपत्ता

काठमाडौँ, भदौ १३ । त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण नुवाकोटमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार शनिबार बिहान ७ बजेसम्म

नुवाकोटमा विपद् संकट : कर्मचारीका सबै विदा रद्द, कार्यक्षेत्रमा अनिवार्य उपस्थित हुन निर्देशन

नुवाकोट,भदौ १३ — त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो धनजनको क्षति भएपछि नुवाकोट जिल्लाका सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई तत्काल कार्यक्षेत्रमा खटिन निर्देशन दिइएको छ। अत्यावश्यक सूचना

बागमती प्रदेशको पहलमा अलपत्र यात्रुलाई सात सवारीमार्फत काठमाडौँ उद्धार

नुवाकोट, भदौ १३ । भोटेकोशी बाढीपछि रसुवाबाट नुवाकोटको सूर्यगढी गाउँपालिकाको बाटो हुँदै आएका विपत्तिपीडित नागरिकलाई उद्धार गरी काठमाडौँ पठाइएको छ। बागमती प्रदेश सरकारको सहयोग तथा बागमती प्रदेशसभा सदस्य राधिका तामाङको

संकटमा परेका तीर्थयात्रीका लागि कोटबारी होटेल नुवाकोटको निःशुल्क गाँस र बास

नुवाकोट, भदौ १३ । भोटेकोशीमा आएको विनाशकारी बाढीले यात्रा अवरुद्ध भएपछि समस्यामा परेका गोसाइँकुण्डका तीर्थयात्रीका लागि नुवाकोटको दुप्चेश्वर धाम नजिकै रहेको कोटबारी होटेलले निःशुल्क खाना र बस्ने व्यवस्था गरेको छ।

बाढी प्रभावित क्षेत्रमा पर्यटकको खोजी तथा उद्धार तीव्र, ६२२ अझै सम्पर्कविहीन

काठमाडौँ, भदौ १३ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा रहेका स्वदेशी तथा विदेशी पर्यटक र तीर्थयात्रीको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। शुक्रबार मात्रै १२१ पर्यटकको