
काठमाडौँ,जेठ १५— सरकारले आगामी आर्थिक वर्षदेखि काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरका सडकलाई धुलोमुक्त तथा खाल्डाखुल्डीमुक्त बनाउने लक्ष्य लिएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले

काठमाडौं,जेठ १५ । सरकारले महँगी भत्तालाई निरन्तरता दिँदै सरकारी कर्मचारीको तलबमानमा २१ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । साथै कर्मचारीको न्यूनतम तलब ४० हजार रुपैयाँ कायम गरिएको छ ।

काठमाडौँ, जेठ १५ — सरकारले सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित वर्गसम्म प्रभावकारी रूपमा पुर्याउने उद्देश्यसहित ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले

काठमाडौँ, जेठ १५ — सरकारले नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना गर्ने भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै प्राधिकरण पुनर्संरचनाबारे

काठमाडौँ, जेठ १५— सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि १ अर्ब ५३ करोड रुपियाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट सङ्घीय संसदको संयुक्त बैठकमा

काठमाडौं,जेठ १५। सरकारले आगामी पाँच वर्षभित्र शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्य लिएको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री

काठमाडौं,जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा क्षेत्रमा दुई खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट

काठमाडौं,जेठ १५ । सरकारले देशभित्रै कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न सक्ने गरी नेपाल औषधि लिमिटेडको क्षमता अभिवृद्धि गर्ने घोषणा गरेको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष

काठमाडौं,जेठ १५ । सरकारले काठमाडौँको कलंकी–वसुन्धरा–गौसला सडक खण्ड आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने जनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३–८४ को बजेट