समाज

त्रिशुली नदीको बहाव बढ्दै, नुवाकोट प्रशासनको सतर्क रहन आग्रह

नुवाकोट,भदौ १२— भोटेकोशी नदी हुँदै त्रिशुली नदीको बहाव बढिरहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। जिल्ला प्रशासन

प्राकृतिक विपद्का कारण सबै तहका परीक्षा स्थगित गर्न निर्देशन

काठमाडौं,भदौ १२ — शिक्षा तथा खेलकुद मन्त्रालयले प्राकृतिक विपद्का कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै सबै तहका परीक्षा तत्कालका लागि स्थगित गर्न विश्वविद्यालय तथा मातहतका निकायलाई निर्देशन दिएको छ। शिक्षा

भोटेकोशी बाढीको भयावह क्षति : ४६९ को शव फेला, १ हजार ५४५ जनाको उद्धार

रसुवा,भदौ १२ । भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ४६९ जनाको शव फेला परेको छ भने १ हजार ५४५ जना घाइतेको उद्धार गरिएको छ। नेपाल प्रहरीले आज बिहान

आज जनैपूर्णिमा, देशभर रक्षाबन्धनको रौनक

काठमाडौं,भदौ १२ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदै छ। यस अवसरमा वैदिक

भोटेकोशी बाढीले नुवाकोटमा लागेको अँध्यारो हटाउन विद्युत् प्राधिकरणको प्रयास

नुवाकोट,भदौ १२ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भए पनि नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको सक्रियताले विद्युत् सेवा नियमित राख्न सफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त

लाङटाङ लिरुङबाट फेरि बाढी आउन सक्ने उच्च जोखिम

काठमाडौं,भदौ १२ । भोटेकोशीमा भीषण बाढी निम्त्याएको लाङटाङ लिरुङ क्षेत्रबाट पुनः बाढी आउन सक्ने उच्च जोखिम देखिएको छ। नेपाल र चीनका विज्ञहरूले सम्भावित जोखिम न्यूनीकरणका उपायबारे छलफल गर्दै दुवैतर्फ सतर्कता

भोटेकोशी बाढीको आर्थिक क्षति अध्ययन गर्ने राष्ट्रिय योजना आयोग

काठमाडौं,भदौ १२ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको आर्थिक क्षति र त्यसले कुल गार्हस्थ उत्पादनमा पारेको असरबारे राष्ट्रिय योजना आयोगले विस्तृत अध्ययन गर्ने भएको छ। आयोगले राष्ट्रिय तथ्याङ्क कार्यालयसँग

बाढीको कहरबीच उद्धार अभियान : ५०० भन्दा बढीको सकुशल उद्धार

नुवाकोट,भदौ १२ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारको काम अत्यन्त प्रभावकारी रूपमा भइरहेको बताउनुभएको छ। बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि बिहीबार नुवाकोटमा सञ्चारकर्मीसँग

छोछेन खोला र भोटेकोशी संगममा ठूलो ताल बन्यो, फुट्ने जोखिम बढ्यो

काठमाडौं,भदौ ११ । नेपालस्थित छोछेन खोला र भोटेकोशी नदीको संगम नजिक ठूलो अवरोध ताल बनेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा