
काठमाडौं भदौ १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले तीनै तहका सरकारले मिलेर कोभिड १९ रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्। बुधबार प्रदेश सरकारका सामाजिक विकासमन्त्रीहरुसँग

जनकपुर भदौ १७ । जनकपुरधाम स्थित एक नीजि अस्पतालमा मंगलबार चार बच्चा जन्माएकी एक आमाको बुधबार दिउँसो निधन भएको छ । धनुषाको विदेह नगरपालिका वडा नम्बर ७ स्थित जोगियारा बस्ने

काठमाडौं भदौ १७ । सरकारले कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेकाले सोह्र श्राद्धमा इन्टरनेटको प्रयोग गर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर घरमा पण्डित बोलाएर सोह्र श्राद्ध गर्दा

काठमाडौं भदौ १७ । पछिल्लो २४ घण्टामा थप १११२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २३ हजार २९० पुगेको छ ।

काठमाडौं १७ भदौ । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय एक जना पुरुष र २० वर्षीया

काठमाडौं भदौ १६ । वीर अस्पतालका नर्ससहित थप १३ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले थप १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

काठमाडौं भदौ १६ । सरकारले काठमाडौंका ७० प्रतिशत मानिसले मात्र मास्क लगाउने गरेको बताएको छ। नेपाल स्वास्थ्य अनसन्धान परिषदले गरेको अध्ययनले काठमाण्डौमा करिब ७० प्रतिशत मानिसले मास्कको प्रयोग गर्ने गरेको

काठमाडौं,भदौ १६ । काठमाडौं उपत्यकामा बितेको २४ घन्टामा ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ३

काठमाडौं भदौ १६ । पर्सामा २ र चितवनमा १ कोरोना संक्रमणबाट मृत्यु भएको छ । वीरगञ्जमा बाराको कोल्हबी नगरपालिकाका ६० वर्षीय पुरुष र पहिचान नखुलेको अन्दाजी ६० वर्षकै पुरुषको मृत्यु