
काठमाडौँ, असोज १ गते । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत विभिन्न कम्पनीका १९१ सवारीसाधनमा क्षति पुगेको छ । बाढीमा ती

काठमाडौँ, असोज १ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । भारत सरकारको निमन्त्रणामा उहाँ बिहान ७ः३५ बजेको उडानबाट काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्नुभएको

नुवाकोट, असोज १ । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले बगाएर ल्याएका दुई वटा लकर जिल्ला प्रहरी कार्यालय नुवाकोटले फेला पारेको छ। भदौ १० गते आएको बाढीपछि खोज

काठमाडौँ, असोज १ । काठमाडौँ उपत्यकाका उपभोक्ताले बिहीबारदेखि प्रतिसिलिन्डर रु दुई हजार ६० मै एलपी ग्यास पाउने भएका छन्। नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले उपत्यकामा ग्यास बुलेट

काठमाडौं, असोज १ । कालिगढ तथा विभिन्न पेशा–व्यवसायमा संलग्न श्रमिकले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको पूजा

विदुर, असोज १ । भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त नुवाकोटका झोलुङ्गे पुलको मर्मत कार्य तीव्र पारिएको छ । बाढीका कारण अवरुद्ध बनेको स्थानीय आवतजावत पुनः सहज

नुवाकोट, असोज १ । भोटेकोसी हुँदै रसुवागढीबाट त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पूर्णरूपमा क्षति पुर्याएको नुवाकोटको त्रिशूलीस्थित त्रिभुवन त्रिशूली क्याम्पस अस्थायी रूपमा पुनःस्थापना गरिएको छ । बाढी आएको तीन सातापछि

काठमाडौँ, असोज १ । भोटेकोशीको विनाशकारी बाढीले सडक बगाएपछि पृथ्वी राजमार्गको कृष्णभिरमा सरकारले १० दिनमै वैकल्पिक ट्र्याक निर्माण सम्पन्न गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले घोषणा गरेको भदौ मसान्तभित्रै ट्र्याक खोल्ने

नुवाकोट, असोज १ — पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न स्थानको स्थलगत निरीक्षण तथा अवलोकन गर्नुभएको छ । बाढी आएको २२ दिनपछि