समाचार

थप उपचारका लागि डा. केसीलाई काठमाडौं ल्याइयो

काठमाडौं,कात्तिक १६ । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै २५औँ पटक सत्याग्रहमा बस्नुभएका डा. गोविन्द केसीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। इलामको नारायणस्थान मन्दिर

अमेरिकाको फ्लोरिडामा निजी विमान दुर्घटना, नौ जनाको मृत्यु

काठमाडौं,कात्तिक १६ । अमेरिकाको फ्लोरिडामा नौ जना सवार निजी विमान दुर्घटनाग्रस्त हुँदा विमानमा रहेका सबैको मृत्यु भएको छ । स्थानीय समयअनुसार आइतबार दक्षिण फ्लोरिडाको ग्रिनएकर्स सहरस्थित आवासीय क्षेत्र नजिकै विमान

आज हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं,कात्तिक १६ । आज देशका हिमाली तथा पहाडी क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यस्तै, लुम्बिनी प्रदेशको तराईका एक/दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,कात्तिक १६। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३

नागरिकका समस्या समाधान गर्न सरकार गम्भीर छ : गृहमन्त्री गुरुङ

गोरखा,कात्तिक १६ । गृहमन्त्री सुधन गुरुङले नागरिकका समस्या र अपेक्षालाई गम्भीरतापूर्वक लिएर समाधानका लागि पहल भइरहेको बताउनुभएको छ । आइतबार गोरखा सदरमुकाममा बुद्धिजीवी, उद्योगी तथा व्यवसायीसँगको अन्तरक्रियामा गृहमन्त्री गुरुङले पाँच

बालेन, रवि र कुमार बेनप्रति महेश बस्नेतको कटाक्ष

काठमाडौं,कात्तिक १६ । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनप्रति कटाक्ष गरेका छन् । आइतबार

जनकपुर बोल्ट्सको दोस्रो जित, पोखरा ९ रनले पराजित

काठमाडौं,कात्तिक १६ । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ मा दोस्रो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्दै

पहिरो र लेदो हटाएपछि खुल्यो बिपी राजमार्ग

काभ्रे,कात्तिक १६ । अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो हटाइएपछि आइतबार बेलुकादेखि यातायात सञ्चालनमा आएको छ । शुक्रबार र शनिबारको वर्षाका कारण काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि

जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, पोखरा ९ रनले पराजित

काठमाडौं,कात्तिक १५ । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित निकालेको छ। आइतबार भएको खेलमा पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्दै जनकपुरले तेस्रो खेलमा दोस्रो जित