
नुवाकोट,असोज १ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले गाउँपालिकाको कार्यसम्पादनलाई थप प्रभावकारी र उत्कृष्ट बनाउने उद्देश्यले सुरु गरेको मासिक उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रमअन्तर्गत भदौ महिनाका उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ। गाउँपालिका अध्यक्ष

काठमाडौँ, असोज १ गते । रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका विषयमा संसदीय विशेष समिति गठन गर्नेबारे संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेता, उपनेता तथा प्रमुख सचेतकबीच

पाल्पा,असोज १ I पाल्पाको रिब्दीकोट गाउँपालिकालाई अहिले अकबरे खुर्सानी खेतीको पालिका भनेर चिनिन थालेको छ । यहाँका किसानले अकबरे खुर्सानी खेतीबाट राम्रो आम्दानी लिन थालेका छन् । यहाँका किसानको आम्दानीको

ताप्लेजुङ,असोज १ । ताप्लेजुङमा रहेको पाथीभरा (मुकुम्लुङ) मा भदौ महिनामा १३ लाख ६७ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार भदौ महिनामा

काठमाडौँ, असोज १ । काठमाडौँ उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक सुझाव एप’ सञ्चालनमा ल्याइएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय काठमाडौँले सफल परीक्षणपछि एपलाई औपचारिक

काठमाडौँ, असोज १ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण उत्पन्न भइरहेका गम्भीर जोखिम सामना गर्न मुलुकको संस्थागत संरचना र कूटनीतिक भूमिकालाई नयाँ ढङ्गले सोच्नुपर्ने बेला आएको बताउनुभएको छ ।

काठमाडौँ, असोज १ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका प्रमुख

काठमाडाैं,असोज १। बिहिबार नेपाली बजारमा सुनकाे मूल्य पुन: घटेकाे छ। हिजाे ताेलमा १ हजार ७ सय रुपैयाँ बढेको सुनकाे भाउ आज २ हजार ३०० रूपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी

नुवाकोट,असोज १ । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित पत्रकार तथा उनीहरूका परिवारलाई जनही एक लाख रुपियाँका दरले आर्थिक सहयोग गरेको छ । महासङ्घ