
काभ्रेपलाञ्चोक, साउन २४ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाटस्थित दुलालेश्वर महादेव मन्दिर नजिकै सुनकोशी नदीमा बेपत्ता भएकी मण्डनदेउपुर नगरपालिका–७ की ६७ वर्षीया तिलकुमारी पराजुलीको शव फेला परेको छ। बुधबार साँझ श्रीमान्सँगै

नुवाकोट,साउन २४ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले उत्पादन गरेको ‘घ्याङस्वारा अर्गानिक चिया’को मूल्य प्रतिकिलो ६ हजार रुपैयाँ निर्धारण गरेको छ। पञ्चकन्या–४ घ्याङस्वारा पार्कस्थित वर्षौँदेखि बाँझो रहेको सार्वजनिक जग्गालाई कृषियोग्य बनाएर लगाइएको

नुवाकोट, साउन २४ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ र ४ को संगमस्थलमा रहेको गौमती खोला–नागदह–खड्कुले झरना–सिद्धेश्वर महादेव क्षेत्रमा यस वर्ष नागपूजासँगै विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। प्राकृतिक सौन्दर्य, धार्मिक

काठमाडौँ, साउन २४ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक, अधिकार र हित सुनिश्चित गरेको बताउनुभएको छ। ३२औँ विश्व आदिवासी दिवसका अवसरमा आदिवासी जनजाति

काठमाडौँ, साउन २४ । उन्नाइसौँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक र सन्देशमूलक कार्यक्रम गरी मनाइने भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलको अध्यक्षतामा बसेको

काठमाडौँ, साउन २४ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर साधारणतया

काठमाडौँ, साउन २४ । नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर

हेटौँडा, साउन २४ । लोपोन्मुख रैथाने प्रजातिको दुर्लभ ‘वन सुन्तला’ मकवानपुरको मनहरीमा फेला परेको छ। मनहरी गाउँपालिका–७ बिजौनास्थित पशुपति सामुदायिक वनमा वनस्पति अनुसन्धान केन्द्र मकवानपुरको टोलीले यसको प्राकृतिक वासस्थान पहिचान

नुवाकोट, साउन २४ । रातभर परेको अविरल वर्षाले नुवाकोटको पूर्वी भेगमा जनजीवन प्रभावित बनाएको छ। पञ्चकन्या गाउँपालिका–५ भद्रुटारको बैदेटोलमा घरमाथिबाट आएको पहिरोले तीन घरमा क्षति पुर्याएपछि स्थानीयवासी रातारात सुरक्षित स्थानतर्फ