
काठमाडौं,कात्तिक ११ । नेपालको पहिलो दमकल ‘जुद्ध वारुण यन्त्र’लाई काठमाडौंको वसन्तपुरस्थित कार्यालयमा सङ्ग्रहालय बनाएर सर्वसाधारणका लागि खुला गरिने भएको छ। एक सय नौ वर्ष पुरानो ऐतिहासिक दमकलसहित अन्य पुराना दमकललाई

काठमाडौं,कात्तिक ११। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार परिवर्तन गर्ने र ढाल्ने चर्चा चल्नुलाई विडम्बनापूर्ण तथा चिन्ताजनक बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले प्रमुख राष्ट्रिय चाडपर्व सकिएलगत्तै देशमा आन्दोलनको

काठमाडौं,कात्तिक ११ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले चाडपर्वका बेला बजार नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएका छन्। दशैं सकिएर तिहार र छठ पर्व नजिकिँदै गर्दा

विराटनगर,कात्तिक ११। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोटको आन्तरिक तयारी तीव्र बनाएको छ। निर्वाचन नजिकिएपछि मात्रै उम्मेदवार छनोट गर्ने परम्पराभन्दा फरक रहेर

काठमाडौँ,कात्तिक १० । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढेपछि अध्यागमन विभागले तीन दिन पदयात्रा गतिविधि रोक्न आग्रह गरेको छ। विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले आज

काठमाडौं,कात्तिक १० । युनिस ठकुरी र हुसैन तलातको उत्कृष्ट बलिङमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुआत गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो खेलमा

काठमाडौं,कात्तिक १०। काठमाडौंको तारकेश्वर नगरपालिका–१०, मानसिंह स्कुल नजिकैबाट २० ग्राम खैरो हेरोइनसहित नुवाकोटको ककनी गाउँपालिका–२ का २५ वर्षीय अभय तामाङ पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले तामाङको कोठामा

काठमाडौं,कात्तिक १० । पाकिस्तानका पूर्व तीव्र गतिका बलर शोएब अख्तर नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेल हेर्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेका छन्। प्रतियोगिताको आधिकारिक प्रसारक हिमालय

काठमाडौं,कात्तिक १०। भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसाय तथा प्रतिष्ठानतर्फ गरी ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा प्रतिष्ठानसम्बन्धी सर्वेक्षणको प्रारम्भिक