समाचार

ओलीको टिप्पणी : ‘नक्कली भगवान जन्मिएर हैरान पारे’

काठमाडौं,कात्तिक १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा अन्धभक्ति बढ्दै गएको टिप्पणी गरेका छन्। उनले धार्मिक मान्यता र जोगीप्रति देखाइने अन्धभक्तिप्रति व्यङ्ग्य गर्दै ‘नक्कली भगवान जन्मिएर हैरान पारेको’

एनपिएलमा चितवन राइनोजको विजयी सुरुवात, विराटनगर ८ रनले पराजित

काठमाडौँ,कात्तिक १० । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा विराटनगर किङ्ग्सलाई ८ रनले पराजित गर्दै चितवनले प्रतियोगितामा

तीन लाखभन्दा बढी मूल्यका अवैध पटका बरामद गरी नष्ट

झापा,कात्तिक १० । चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका तीन लाख रुपैयाँभन्दा बढी मूल्यका पटका झापामा बरामद गरी नष्ट गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. २

बाढीको ६२ दिनपछि स्याफ्रुबेशीका विस्थापित गाउँ फर्किए

रसुवा,कात्तिक १० । भोटेकोशी बाढीका कारण विस्थापित भएका रसुवाको स्याफ्रुबेशीका बासिन्दा ६२ दिनपछि आफ्नै गाउँ फर्किएका छन्। काठमाडौंको नागार्जुनस्थित गोसोक गुम्बामा रहेको अस्थायी आश्रयस्थलमा बस्दै आएका उनीहरू सोमबार गाउँ फर्किएका

एनपिएलमा आज विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै

काठमाडौँ,कात्तिक १०। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिड्नेछन् भने दोस्रो खेलमा कर्णाली

भोटेकोशी बाढीपछि राहत कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा

रसुवा,कात्तिक १० । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९

सुन तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य घट्यो

काठमाडौं,कात्तिक १० । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर दुई लाख ८२

वर्षाको सम्भावना रहेकाले धान काट्दा सावधानी अपनाउन आग्रह

धादिङ, कात्तिक ११ । कृषि विकास कार्यालय धादिङले मौसमको अवस्था बुझेर मात्र धान काट्न तथा भित्र्याउन कृषकलाई आग्रह गरेको छ। कार्यालयले जारी गरेको सूचनाअनुसार कात्तिक ११ देखि १५ गतेसम्म देशका

बाढी प्रभावितको पुनःस्थापनामा विदुर नगरपालिका र रेडक्रसको साझेदारी, त्रिशूली अस्पतालमा एमआरआई सेवा आउने

नुवाकोट, कात्तिक १० । गत भदौ १० गते ल्हेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशी र त्रिशूली नदीमा मिसिएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पुनर्लाभ तथा पुनःस्थापनाका लागि विदुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीबीच