
काठमाडौं,भदौ ११ । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार नुवाकोटको वेत्रावतीबाट मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक

काठमाडौँ,भदौ ११ — प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि सरकारका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन भएको बताउनुभएको छ। प्रभावित नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार

काठमाडौँ,भदौ ११— प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले सिर्जित राष्ट्रिय संकट, राहत तथा उद्धारका विषयमा नेपाल सरकारका मुख्यसचिवसहित विभिन्न मन्त्रालयका सचिवसँग आपतकालीन छलफल गर्नुभएको छ। बाढीबाट प्रभावित नुवाकोटको

काठमाडौं,भदौ ११ । नेपाल सरकारले गोसाइँकुण्डबाट काठमाडौं फर्किने आन्तरिक तथा बाह्य पर्यटकलाई धुञ्चेतर्फको बाटो प्रयोग नगर्न आग्रह गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाइँकुण्ड पुगेका पर्यटकलाई सुरक्षित आवागमनका

काठमाडौँ,भदौ ११ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न गर्नुभएको छ। आज बिहान ९:३० बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सडकमार्गबाट नुवाकोट पुग्नुभएका

काठमाडौं,भदौ ११ । प्रधानमन्त्री बालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। प्रधानमन्त्री शाह आज बिहान साढे ९ बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सडकमार्गबाट

काठमाडौं, भदौ ११ । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म देशभर २५८ जनाको शव फेला परेको छ भने ९१० जना अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

काठमाडौं,भदौ ११ । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा पर्ने तिब्बती सीमानानजिक, आएको आकस्मिक बाढी तथा पहिरोबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। राष्ट्रपति जरदारीले घटनामा

काठमाडौं,भदौ ११ । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका