
काठमाडौँ, साउन २४ । सरकारले थालेको सुधार अभियानपछि लामो समयदेखि घाटामा रहेका केही सरकारी उद्योगमा सुधारको संकेत देखिन थालेको छ। नेपाल औषधी लिमिटेडले गत आर्थिक वर्ष तीन करोड रुपियाँ नाफा

काठमाडौँ, साउन २४ । देशभर नयाँ प्रहरी युनिट स्थापना गर्न स्थानीय समुदायले सक्रियता देखाएका छन्। विभिन्न स्थानका नागरिकले प्रहरी कार्यालय निर्माणका लागि १०७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको नेपाल प्रहरीले

नवलपरासी, साउन २४ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष हरेन्द्र यादव पक्राउ पर्नुभएको छ।किर्ते तथा ठगी गरेको आरोपमा परेको जाहेरीका आधारमा जिल्ला अदालत नवलपरासीले पक्राउ पुर्जी जारी गरेपछि यादवलाई

काठमाडौँ, साउन २४ । साउनको चौथो सोमबारको तयारीस्वरूप पशुपतिनाथ मन्दिर तथा आसपासका क्षेत्रमा व्यापक सफाइ गरिएको छ। पशुपति क्षेत्र विकास कोषले साउनका सोमबारलाई लक्षित गर्दै पाँच साताअघिदेखि प्रत्येक शनिबार सफाइ

भैरहवा, साउन २४ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले देश निर्माणका लागि सबैको साथ र समन्वय आवश्यक रहेको बताउनुभएको छ। रुपन्देहीको भैरहवामा शनिबार आयोजित पार्टीको कार्यक्रममा उहाँले देश कुनै

नुवाकोट, साउन २४ । नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले लाइन मर्मत तथा सम्भारका लागि जिल्लाका विभिन्न क्षेत्रमा विद्युत सेवा बन्द गर्ने भएको छ। समुन्द्रटार सबस्टेसनबाट सञ्चालित समुन्द्रटार र सातबिसे

नुवाकोट, साउन २३ । नुवाकोटको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर धाममा शनिबार दुई लाख १७ हजारभन्दा बढी भेटी संकलन भएको छ। दुप्चेश्वर क्षेत्र विकास कोषका अनुसार शनिबार धाममा कुल २ लाख १७

नुवाकोट, साउन २३ । अविरल वर्षाका कारण नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ भद्रुटारस्थित वैद्य टोलमा गएराति पहिरोसहितको बाढी आउँदा तीन घरमा ठूलो भौतिक क्षति भएको छ। मध्यराति अचानक आएको पहिरोसहितको लेदो माटो

बैतडी, साउन २३ । सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी पुर्याउने सेवा बैतडीमा प्रभावकारी बन्दै गएको छ। पछिल्लो तीन महिनामा जिल्लाका १७८ जनाले घरमै राहदानी प्राप्त गरेका